७ दलले बनाए ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’, अध्यक्ष गहतराजले सुनाए उद्देश्य

काठमाडौं । स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा...

भारतले विद्युतीय उपकरणसहितको बेलुन नेपाली भूभागमा खसाल्यो !

काठमााडाैं । नेपालको पश्चिमी जिल्ला दार्चुलाको नौगाड गाउँपालिका–३, खारमा गत शुक्रबार राति ८ बजेतिर एउटा बेलुन खस्यो । स्थानीय गएर हेर्दा बेलुनमा तीन वटा ब्याट्री भएको विद्युतीय उपकरण थियो ।भारतीय सीमा क्षेत्रबाट आएको बेलुनमा...

जुम्लामा कोभिडविरुद्धको खोप ८५ प्रतिशत नागरिकले लगाए

जुम्लाका आठवटै स्थानीय तहका करीब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए । कूल जनसंख्याको ५६ प्रतिशत अर्थात् ४५...

अध्यक्ष कमरेड प्रचण्डद्धारा २७ औं जनयुद्ध दिवसको अवसरमा प्रेस बिज्ञप्ति जारी

महान जनयुद्ध दिबस जिन्दाबाद …………………………………….. नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डद्धारा २७ औं आमूलपरिवर्तनकारी तथा महान जनयुद्ध दिवसको अवसरमा जारी गर्नुभएको प्रेस बिज्ञप्ति ।

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग लगाएर मात्र नहुने छानबीन हुनुपर्छ

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगाएर मात्र नहुने बताएको छ। उनका विषमा थप छानबिन हुनुपर्ने नेपाल बारका महासचिव लिलामणि पौडेलले प्रतिक्रिया दिए। प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार गत कात्तिकदेखि आन्दोलित छ। कार्यपालिकासँग...

टेलिकमले भ्यालेन्टाइन्स डे अफर ल्यायाे

काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर ल्याएको छ । अनलिमिटेड डेटा र भ्वाइस सुविधासहित कम्पनीले प्रेमिल चाडका लागि अफर सार्वजनिक गरेको हो । यसअन्तर्गत ४९ रूपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा...

सत्तारूढ गठबन्धनका ९८ जना सासंदले प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरूङले महाअभियोगको लागि सबै सासंदहरूले सहयोग गर्नेमा आशावादी रहेको बताएका छन्। आइतबार सत्तारूढ गठबन्धनका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका छन्। त्यसमा प्रस्तावक रहेका...

कर तथा राजश्व भुक्तानी ‘खल्ती’ बाटै गर्न सकिने

काठमाडौं ।  अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’डिजिटल वालेटले कर तथा राजश्व भुक्तानीको व्यवस्था गरेको छ । कम्पनीले करदाताहरूका लागि  काठमाडौं  महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको हो ।   उक्त सुविधा उपलब्ध...

आजदेखि पठनपाठन सञ्चालन हुने

काठमाडौं । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय,...

जसपा फुटको संघारमा

काठमाडौं । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म...

RECENT POSTS

HOT NEWS