आज देशभर भव्य रूपले २७ औँ जनयुद्ध दिवस मनाउँदै

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीले आज फागुन १ गते देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी भव्य रूपले २७ औँ जनयुद्ध दिवस मनाउँदैछ । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भ भएको...

पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए। शुक्रबार साँझ...

आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको...

जनमत पार्टीका नेताहरुले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरुले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्।      'किसान आन्दोलन'का नाममा तराईंमा प्रतिरोधात्मक गतिविधि बढाएको जनमत पार्टीका नेताहरुले आफूहरुका 'मुद्दा'को सम्बोधनका लागि भन्दै गृहमन्त्री खाणसँग भेटवार्ता...

बैंकहरुले फागुनको १ गतेबाट लागू हुने गरि निक्षेपको ब्याजदर बढाउने

काठमाडौं । वाणिज्य बैंकहरुले फागुनको १ गतेबाट लागू हुने गरि निक्षेपको ब्याजदर बढाउने भएका छन्।      ३ महिना अगाडि नेपाल राष्ट्र बैंकले दोहोरो अंकमा नजाओस् भनेर ब्याजदर बढाउन रोक लगाएको थियो। तर, यो...

हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध

हुम्ला । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ। हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ।...

स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल,...

वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

आज बिहान ११ बजेदेखि साँझ छ बजेसम्म प्रहरीको अनलाइन सेवा बन्द

काठमाडौं । शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द हुने भएको छ । नियमित प्राविधिक मर्मत सम्भारका कारण उक्त सेवा बिहान ११ बजेदेखि साँझ छ बजेसम्मका लागि बन्द हुने भएको हो । प्रहरी...

RECENT POSTS

HOT NEWS