आज मौसम सफा

काठमाडाैं । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ । केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेकाे छ । प्रदेश एक र वाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का...

ए मेरो हजुर ४ को गीतको भिडियो प्रिमियर

काठमाडौं । वैशाख १ गते देखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ए मेरो हजुर ४ को शीर्षक गीतको भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा प्रिमियर गरिएको छ । ‘ए मेरो हजुर’ फिल्म निर्माणको २० वर्ष...

जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते

दाङ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमहीमा उपचार भइरहेको छ । भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा...

१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौं । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको...

पूर्वाधार विकास निर्माणतर्फको खर्च बढाउन नसक्दा अलोचना

काठमाडौं। सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको खर्च बढाउन नसक्दा अलोचना भइरहेको अवस्थामा प्रतिनिधिसभाको एउटा समितिले भने लाजमर्दो अवस्थाको संज्ञा दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को बजेटमा अर्धवार्षिक समीक्षा गरेको छ ।...

संस्कृतिविद् सत्यमाेहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं ।  संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि माघ २५ गते किस्ट मेडिकल कलेजमा भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । विगत २४ घण्टादेखि अक्सिजनको...

दल दर्ताको लागि हृदयेश त्रिपाठी निर्वाचन आयोगमा

काठमाडौं । दल दर्ताको लागि हृदयेश त्रिपाठी निर्वाचन आयोगको कार्यालय पुगेका छन् । त्रिपाठीले केही समय पहिले जनता प्रगतिशली पार्टी खोल्ने घोषणा गरिसकेका छन् । निर्वाचन आयोगसँग निरन्तर परामर्शमा रहेका त्रिपाठी आज दल दर्ताको लागि...

देशभर २७ हजार ४ सय ४१ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २० हजार ९ सय ८९ जनामा गरिएको परीक्षणमा १ हजार १ सय २८...

अठार वर्षपछि फेसबुककाे प्रयोगकर्ता घट्याे

गत शुक्रबार १८ वर्षको पुगेको सोसल मिडिया प्लेटफर्म फेसबुकको प्रयोगकर्ता अहिले निरन्तर रुपमा घट्दै गएको छ । अग्रणी सामाजिक सञ्जाल फेसबुकले १८ वर्षको इतिहासमा पहिलोपटक आफ्नो डेली एक्टिव युजर्स (डीएयू) को संख्यामा गिरावट दर्ता...

चालु आर्थिक बर्षमा धानको उत्पादन ८.७४ प्रतिशतले घट्ने प्रक्षेपण

काठमाडौं ।  चालु आर्थिक बर्षमा धानको उत्पादन ८.७४ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत बर्ष १.३ प्रतिशतले बृद्धि भएको धान उत्पादन यस बर्ष घट्ने देखिएको हो ।...

RECENT POSTS

HOT NEWS