एमसीसी पेशमा राेक्ने अधिकार छैन : ओली

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका छन् । शुक्रबार एमालेद्वारा आयोजित ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ शुभारम्भ...

अझै एघार लाख बालबालिका श्रम गर्न बाध्य

काठमाडौं । नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग...

रसुवाको चिलिमेमा अवस्थित तातोपानीकाे मूल सुक्यो

रसुवा । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानीकाे मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं...

अनन्त तामाङ भारतीय सुपर लिग क्लब इस्ट बंगालबाट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ भारतीय सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् । थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट...

बाजागाजासहित चोरी भएको मूर्ति पुनर्स्थापना

काठमाडौं ।  ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति भेटिएपछि स्थानीयमा खुसीयाली छाएको छ । माघ ९ गते चोरी भएको मूर्ति आज शुक्रबार बिहान ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँस्थित करूणा मन्दिर बाहिर भेटिएको थियो ।  महानगरीय...

एमालेकाे जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । जारी निर्देशिका अनुसार पार्टीका सदस्यले मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने दायित्व तोकिएको छ । यसअघि वार्षिक रूपमा सदस्यले ३ सय ७५...

स्थानीय तहको निर्वाचन ‘फास्ट ट्रयाक’ मा तयारी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९२ दिन मात्र बाँकी रहेकोले ‘फास्ट ट्रयाक’ मा तयारी अगाडि बढाउनुपर्ने भएकोले खर्च बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारीका लागि आवश्यक ५३...

पेरुमा यात्रुवाहक दुर्घटना हुँदा २० जनाको मृत्यु हुँदा ३० घाइते

काठमाडौं । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा यात्रुवाहक दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। बस  सडकबाट करिब १०० मिटर गहिरो खाडलमा खसेको समाचारहरुमा उल्लेख...

एसईई–२०७८ः प्रदेश सरकारलाई लब्धाङ्कपत्र प्रमाणीकरणको अधिकार नहुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । सो प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले लब्धाङकपत्र प्रमाणीकरण मात्र गर्ने उल्लेख छ । मन्त्रिपरिषद्मा पुगेको...

RECENT POSTS

HOT NEWS