रोयल्टी नतिर्ने अरू क्यासिनोको अनुमति पनि रद्द हुन्छ: पर्यटनमन्त्री

काठमाडौं। नारायणहिटी दरबार संग्रहालय भित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाबाटै प्रशंसित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आले धार्मिक, ऐतिहासिक, सार्वजनिक तथा व्यावसायिक स्थान सुधारका लागि...

कोरोना संक्रमितको संख्या दैनिक घटिरहँदा मृतकको संख्या भने घटेन

काठमाडौं ।  कोरोना संक्रमितको संख्या दैनिक घटिरहँदा मृतकको संख्या भने घट्न सकेको छैन। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबार २४ घण्टामा १ हजार ३६९ जना संक्रमित भेटिए। र, संक्रमणदर ११ दशमलव ५२ प्रतिशत छ।...

बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

म्याग्दी । सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ। बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण...

नेपाल फिफा विश्व बरियतामा १६७ औंमा उक्लियो

काठमाडौं । फिफा बरियतामा नेपाल २ स्थान माथि उक्लिएको छ। फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल २ स्थान माथि १६७औं स्थानमा उक्लिएको हो। नेपाल यसअघि १६९ औं...

फास्ट ट्रयाकमा फागुनभित्रै

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा फागुनभित्रै सुरुङमार्ग निर्माण थाल्नेगरी तयारी भइरहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको इपीसी (इन्जिनियरिङ प्रक्र्युमेन्ट एण्ड कन्स्ट्रक्सन)मोडल अनुसार निर्माण कम्पनीले तयार पारेको डिजाइन स्वीकृत भएसँगै अहिले फिल्ड सर्भे र...

चुनावका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण

काठमाडौं ।  आगामी चुनावका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले जनाएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले चुनावको खर्च व्यवस्थापनका लागि स्रोत...

पाँच दिनदेखि हिउँमा फसेका ३४ जना घर फर्किए

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन्। हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए। हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र...

कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो

धनगढी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन्। जिल्लाको बेल्डाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेका थिए । वडा कार्यालय भवनको भाडा एकठाउँ दिने अनि कार्यालय...

अहिले देशभर २९ हजार चार जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा संक्रमण पुष्टि भएको हो...

माकेको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो। बैठकका लागि सम्पूर्ण तयारी भइसके पनि माओवादी केन्द्रले बैठक स्थगित गरेको हो। नेकपा माओवादी केन्द्रका पार्टी...

RECENT POSTS

HOT NEWS