एमसीसी विषयलाई लिएर प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । निरन्तर संसद् अवरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन २ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभाको बैठक सार्न आग्रह गरेको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ का लागि तोकिएको...

सेयर बजार ओरालो लाग्याे

काठमाडौं– साप्ताहिक करोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ।  सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा झरेको छ। साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से २२.५४ अंकले घटेर २८२३.४७...

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन पेस भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेस गरेका हुन्। नेपालको संविधानअनुसार महान्यायाधिवक्ता...

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

काठमाडौं  । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको...

जर्मनी पठाउने बहानामा ठगी गर्ने पक्राउ

काठमाडौं । जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले...

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ । बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारी तथा प्रदेश समितिका...

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको खेल घरेलु मैदानमा खेल्ने

काठमाडाैं । ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको खेल घरेलु मैदानमा खेल्ने भएको छ। श्रीलंकाको ब्लु स्टार क्लबसँग हुने खेल चैत २२ गते दशरथ रंगशालामा खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले...

पहिलाे पटक मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी फागुन १ गते ती परिवारलाई...

मकर मेला स्नानमा बढ्न थाल्यो दर्शनार्थीको घुइँचो

बनेपा । सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवाआमालाई पनौती त्रिवेणीघाटस्थित बाह्रवर्षे मकर मेलामा स्नान गराउनुभयो। बाह्र वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने जनविश्वास रहेकाले स्नान गर्न ल्याएको...

RECENT POSTS

HOT NEWS