भारतमा कोरोनाबाट एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै...

संसद्लाई जनमुखी बनाउने काम भइरहेको छः सभामुख सापकोटा

धुलिखेल । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताउनुभएको छ। राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार धुलिखेलमा आयोजित कार्यक्रममा उहाँले जनताले...

युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त

कीभ । युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् । "आज बोरिस्पिल एयरपोर्टमा 'खुला दिन' हो ! थोरै हँसिलो मुद्रामा...

माकेका अध्यक्ष दाहाल र कांग्रेसका नेता कोइरालाबीच भेटवार्ता

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ । स्थानीय तहको चुनावमा...

सवारी भाडा कार्डबाट तिर्ने व्यवस्थाको तयारी

हेटौँडा। बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा तिर्न कार्डको प्रयोग गर्ने तयारी अघि बढाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीहरूमा ‘क्यासलेस’ प्रविधिको विकास गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक...

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासमा आकर्षक प्रगति हासिल

काठमाडौं ।  फागुन ४ गतेबाट आइपीओ जारी गर्न लागेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति हासिल गरेको छ । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफमा...

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय

काठमाडौं ।  दूग्ध विकास संस्थान (डीडीसी)ले स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएसँगै डीडीसीले पनि उपभोक्ता मूल्य बढाउने निर्णय गरेको...

सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्ने

काठमाडाैं । बिहीबार सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को छ महिना अर्थात साउनदेखि पुस मसान्तसम्म बजेटको खर्च तथा राजस्व परिचालनको अवस्थाबारे समीक्षा गर्ने भएको हो । यसका लागि...

हल्ट प्राइज आईओईको फाइनल हुने

काठमाडौं । हल्ट प्राइज आईओईको फाइनल आगामी शनिबार पक्का हुने भएकाे छ । फाइनल कार्यक्रम बज्र टेक्नोलोजिज, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक लिमिटेड, इम्प्याक्ट हब नेपाल, भर्टेक्स नेपाल,...

मानव अधिकार उल्लङ्घनका ३७८ उजुरी फस्र्योट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एक वर्षमा तीन सय ७८ वटा उजुरी फस्र्योट गरेको जनाएको छ । नयाँ पदाधिकारी नियुक्त भएपछि आयोगमा एक वर्षभित्र भएका कामको विवरण सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा...

RECENT POSTS

HOT NEWS