यातायात कार्यालयमा टोकन प्रणाली प्रभावकारी

भक्तपुर । भक्तपुर सल्लाघारीको यातायात व्यवस्था सेवा कार्यालयमा सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) नवीकरण गर्न बिचौलिया आवश्यक नपरेपछि सेवाग्राही निकै खुसी छन् । काभे्रपलाञ्चोक पनौतीका श्रीकृष्ण थापाले पहिलो पटक सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्न...

मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६...

मूल्य वृद्धिदर ५.६५ प्रतिशत

काठमाडौं । गत पुस महिनामा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ५.६५ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ०.८५ प्रतिशत विन्दुले कम हो । गत पुसको मूल्य वृद्धिदर...

शेयर काराेबारमा साढे ३ अर्ब पनि पुगेन रकम

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ...

मौलिक लोकबाजा प्रशिक्षण सुरु

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ । १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएको प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम...

एसईई २०७९ वैशाख ९ गतेदेखि हुने

काठमाडौं। माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार...

बुधबार ७ हजार ७७७ निको हुँदा १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १८ सय ५१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो...

कर नतिर्नेहरुको सार्वजनिक सूचना पछि बक्यौता तिर्न लामबन्दी

काठमाडौं । आन्तरिक राजश्व कार्यालय, नयाँ बानेश्वरले २०७८ पुस २५ गते सार्वजनिक सूचना जारी गर्दै २०७८ पुस २३ गतेसम्म बक्यौता दाखिला गर्र्नको लागि ९६ जना करदातालाई उर्दी जारी गरेको थियो । कार्यालयले ७ दिनको...

नर्भिकले आफ्नो मुख्य भवनबाट फागुन १ गतेदेखि काेराेना नभएका विरामीकाे उपचार सेवा दिने

काठमाडौं ।  कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्‌कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ। कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक...

RECENT POSTS

HOT NEWS