काँग्रेस पदाधिकारीबीच आन्तरिक छलफल जारी

काठमाडौं। नेपाली काँग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल  जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय...

एक सातादेखि ताप्लेजुङमा उडान अवरुद्ध

फुङ्लिङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबार...

कोलम्बियाको पहिरोमा १४ जनाको मृत्यु, तीस घाइते

बोगोटा । कोलम्बियाको पहिरोमा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो ।...

भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित

जनकपुरधाम । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे...

नेपाली सेनाद्वारा अवरुद्ध सडक सुचारु

काठमाडाैं । बढदो चिसो तथा प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई जनजिवन प्रभावित तथा यातायात सेवा समेत बन्द भई रहेको अवस्थामा नेपाली सेनाद्वारा देहायका स्थानहरुमा परिचालित भई सडक खण्डमा जमेको बाक्लो...

कर्मचारीले आन्दोलन गरेपछि सम्पूर्ण सेवा बन्द

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीका कर्मचारीले आन्दोलन गरेपछि अहिले आकस्मिक छलफल बोलाइएको छ । कर्मचारीले सम्पूर्ण सेवा बन्द गरेपछि बोर्डको सभाहलमा आन्तरिक छलफलमा जुटेकाे हाे । बोर्डको कर्मचारी संघ अध्यक्ष नरेन्द्रप्रसाद ढकाल नेतृत्वमा भएको...

विद्युत उत्पादन वृद्धिसँगै थप प्रसारण लाइन निर्माण जरूरी

काठमाडौं । नेपालमा विद्युत उत्पादन एकपछि अर्को गर्दै वृद्धि भइरहेको छ । नेपाल विद्युत प्राधिकरणको प्रणालीमा हालसम्म दुई हजार १०० मेगावाट बराबर बिजुली जोडिएको छ । निर्माणका क्रममा तीन हजार ५०० मेगावाट क्षमताका आयोजना...

कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको...

सात हजार ३४४ प्रहरी जवानहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीले एकैचोटि सात हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने जनाएको छ । फाइल-१ फाइल–२ फाइल–३

शिक्षकले उठाएका मुद्दाहरुमा राज्य गम्भीर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनपर्ने बताएका छन्। शिक्षक सेवा आयोगको २३औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकले उठाएका मुद्दाहरुमा राज्य गम्भीर भएको बताए। शिक्षकहरुका माग...

RECENT POSTS

HOT NEWS