आज जाल्पा लघुवित्तकाे आईपीओ भर्ने अन्तिम दिन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओ का लागि आजसम्म आवेदन दिने पाइने छ । यही माघ २१ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज अन्तिम दिन आवेदन...
विदेशी मुद्रामा ह्रास
काठमाडौं । विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको...
मेलम्चीको पानी चैतसम्म काठमाडौंमा आइपुग्ने
काठमाडौं । मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ । गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान...
चीनले नेपाली भूमि मिच्याे
काठमाडौं । चीनले नेपाली भूमि मिचेको सरकारी प्रतिवेदनमै उल्लेख भएको खुलेको छ । हुम्लास्थित चीनसँगको सीमाबारे अध्ययन गर्न गठित टोलीले बुझाएको प्रतिवेदनमा भूमि मिचेको विषय उल्लेख भएको खुलेको हो ।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको...
मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन
काठमाडौं । तराई मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन् । सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई मधेस केन्द्रित गरी गठन भएका छन् ।
चुनाव नजिकिँदै जाँदा...
स्नातकोत्तर तहमा कम क्रेडिट आवरलाई पनि मान्यता दिने
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले स्नातकोत्तर तहमा कम क्रेडिट आवरलाई पनि समकक्षता र मान्यता दिने प्रक्रिया अघि बढाएको छ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पाठ्यक्रम...
सात करोड वक्यौता असुल
काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ ।
गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने...
गुणस्तरीय शिक्षा हासिल गर्न विद्यालयमा धुलोमुक्त अभियान
मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ ।
गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै...
कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले...
नेटवर्क मार्केटिङ व्यवसायमा कारोबारमा संलग्न नहुन अनुराेध
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी कुनैपनि कारोबारमा संलग्न नहुन आव्हान गरेको छ । मंगलवार सूचना प्रकाशित गरी क्रिप्टोकरेन्सीको प्रयोग, यससम्बन्धी लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा लगानी डुब्ने जोखिम र कानूनी झन्झट...

























