थाकसद्वारा सरकारी विज्ञापनमा थारु समुदायलाई पनि आरक्षण माग गर्दै रिट
काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु समुदायलाई पनि आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
थाकसका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले थाकसको तर्फबाट संयुक्त रुपमा रिट...
एमसीसी सम्पूर्ण रूपले राष्ट्रघाती परियोजना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी सम्पूर्ण रूपले राष्ट्रघाती परियोजना भएकाले यसको पूर्ण खारेजीका लागि आन्दोलित भइरहन आह्वान गरेका छन् । नेकपाका केन्द्रीय सचिवालय सदस्य कञ्चनले प्रेस...
शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
लगानीकर्ताको अपेक्षा स्थानीय निर्वाचनको मिति घोषणाका कारण बजारमा उछाल आउने थियो । सोही अनुसार बजार सुरुवाती केही मिनेट उच्च अंकले बढेको पनि...
योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल
पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताउनुभएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई...
सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसङ्घको भनाइ
मोगादिसु । सोमालियामा भोकमरीका कारण ठूलो सङ्ख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।
यहाँ अघिल्लो महिनामा...
राष्ट्र उत्थान लघुवित्तकाे आइपिओ जारी
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५०...
नेपालमा सङ्क्रमण मुक्त हुने दर ९५.० प्रतिशत पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो...
मोरङका केही क्षेत्रलाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा
काठमाडौं । सरकारले मोरङका केही क्षेत्रलाई बर्ड फ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ बिराटनगर महानगरपालिका–१८ स्थीत हिमालय...
हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन
बागमती ।सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ ।
पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ...
विन्टर ओलम्पिकको चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस
बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा...

























