हिमपातले हुम्लाका २३ बस्तीको सञ्चार सम्पर्क टुट्यो

हुम्ला । उत्तरी हुम्लाका २३ वटा बस्ती सञ्चार सम्पर्क बिहीन भएका छन्।नेपाल टेलिकमको टावरमा हिमपातले क्षति भएपछि सञ्चार सम्पर्क हुन नसकेको हो। नाम्खा गाउँपालिका–१ का नारायण लामाले उत्तरी हुम्ला सञ्चार सम्पर्क बिहीन भएको बताउनुभयो।उहाँका अनुसार केही...

इश्वरको निर्देशनमा ‘फूल रोको कस्ले देख्छ र’ सार्वजनिक

काठमाडाैं । इश्वर बल्लवको निर्देशनमा गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘फूल रोको कस्ले देख्छ र?’ बोलको गीत सार्वजनिक भएको छ ।   भिडियो आज भोली बन्ने भन्दा केही फरक र कलात्मक...

आइएफआरसीका महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान गर्नुभयो । उहाँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सो जिम्मेवारी सम्हालेपछि...

खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्ने प्रमुख माध्यम

काठमाडौं । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार...

सानेपामा कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दै

काठमाडौं  ।  नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर...

सुन तोलामा ५ सय रुपैयाँले बढ्याे

काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार...

लागूऔषध २२.८ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तारकेश्वर नगरपालिका-११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र भीमदत्त नगरपालिका...

टेलिकमकाे ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक

काठमाडाैं । नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ । यो अफर माघ १८ गतेदेखि फागुन ३ गतेसम्म लागु हुनेछ । उक्त अफर अन्तर्गत १० दिनका लागि मान्य हुने...

नेपालको दक्षता परियोजनाद्वारा व्यावसायिक तालिम परिषद्लाई ९ वटा बस प्रदान

काठमाडौं । ब्रिटिश काउन्सिल नेपालको दक्षता परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) लाई नौ वटा बस प्रदान गरेको छ । परियोजनाका टोली प्रमुख एरिक विन्तर श्मीटले आज एक कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव जीब...

भारत-चीनबीच तकरार हुँदा पनि व्यापार बढ्दै

काठमाडौं । भारत र चीनबीच तकरार हुँदा पनि व्यापार बढ्दै गएको देखिएको छ । हालै मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका स्ट्याचु अफ इक्विलिटी नाम दिइएको वैष्णव सन्त रामानुजाचार्या स्वामीको प्रतिमा पनि चीनबाट बनेर...

RECENT POSTS

HOT NEWS