काठमाडौं–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र हाई ब्रिजको डिजाइन स्वीकृत

काठमाडौं । निर्माणाधीन काठमाडौं–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल (हाई ब्रिज)को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न...

गुड प्राक्टिस  नामक अनलाइन पोर्टल सुरुवात

काठमाडौं  । स्वास्थ्यसम्बन्धी सूचनाहरु सजिलो तरिकाले प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन पोर्टलको सुरुवात गरेको छ। गुड प्राक्टिस  नामक अनलाइन पोर्टलको सुरुवात गरिएको हो। स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक तथा नवीनतम पहलहरूलाई सुसूचित गर्ने र...

हिउँले कठ्याङ्ग्रिएर एक रतुवाको मृत्यु

काठमाडौं । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा...

बेलायत सरकारकाे सहयोगमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आयाे

काठमाडौं । सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।  बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा...

मल कारखाना ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । मल कारखाना स्थापना गर्ने विषयमा लगानीकर्तालगायत अन्य सरोकारवालासँग सोमबार गरिएको...

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीन शैली पनि लोप हुँदै

मनाङ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस...

नेपालमा हाल ४० हजार १११ जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको हो...

कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढ्याे

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १५.६९ अङ्कले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ९५ लाख १२...

‘तिम्रै लागि’ मा बिना र दिल बिश्वकर्माको म्यूजिक भिडियाे

  काठमाडौं  । नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका प्रतिभाशाली युवा गायक दिल बिश्वकर्माले 'तिम्रै लागि' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीको क्रममा हाल सीओल, कोरियामा रहेका रहेका गायक बिश्वकर्माको यस गीतमा स्वर, शब्द र...

बागलुङकी २६ वर्षीया सुत्केरी सीता सामलको उद्धार

पर्वत ।  हिमपातले सडक यातायातमा आएको समस्याका कारण बागलुङको दुर्गम क्षेत्रकी एक सुत्केरीलाई स्वास्थय समस्या भएपछि ३ घण्टा हिँडेर पुगेका स्वास्थ्यकर्मीले उद्धार गरेका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका...

RECENT POSTS

HOT NEWS