प्रत्येक नेपालीले वडाबाटै नागरिकता लिन सकिने
काठमाडाैं । सरकारले स्थानीय तहबाटै नागरिकता दिने तयारी गरेको छ । सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना प्रस्तुत गर्दै गृहसचिव टेकनारायण पाण्डेले व्यक्तिगत विवरण लगायतका विषयलाई सम्बोधन गर्न लागि वडास्तरबाटै नागरिकता दिने तयारी थालेको...
विन्डोज ११ काे फिचरहरु सार्वजनिक
एजेन्सी । विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फिचरहरु आउने देखिएको छ ।
चर्चित विन्डोज लिकर एल्बाकोरले लिक गरेको अनुसार तपाईलाई आफ्नो विन्डोज पर्सनलाइज गर्नका...
रासायनिक मल आयात प्रक्रिया अबरुद्ध
काठमाडौं । चिनियाँ अवरोधका कारण एक लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको कृषि सामग्री कम्पनीले जनाएको छ । पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल आज-भोलि नै नेपाल...
हिउँ खेल्न गएर फर्किने क्रममा पाँच सदस्यलाई उद्धार
काठमाडौं । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।
हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य...
मेगाले आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको जीवन रक्षामा खट्ने
काठमाडाैं । मेगा क्यापिटलले कोभिडको समयमा अग्रभागमा रहेर महामारीविरुद्ध लड्ने स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने भएको छ । मेगाले आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको जीवन रक्षामा खट्ने स्वास्थ्यकर्मीको सम्मानस्वरूप पोर्टफोलियो म्यानेज गरिदिने भएको हो ।
स्वास्थ्यकर्मीको सम्मानस्वरूप...
विश्व सम्पदा सूचीमा जानकीलाई सूचीकृत गर्न आग्रह
काठमाडौं । मधेसी आयोगले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ।
आयोगका अध्यक्ष विजयकुमार दत्तले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...
माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।
हिजो बेलुका चिम्लिङका विजय तामाङले जाँडरक्सी खाएर स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला...
सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...
राष्ट्रिय विभूति भक्ति थापा पार्क निर्माण
लमजुङ । लमजुङको राइनास नगरपालिका ९ मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवम् वीर भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति...
जोरबिजोर प्रणाली हटेसँगै सडकमा पुनः भिडभाड सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सडकमा पुनः भिडभाड सुरु भएको छ । आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएसंगै सडकमा सवारीको चाप बढेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र...

























