भारतमा कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध फुकुवा
एजेन्सी । भारतले कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । भारतले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै प्रतिबन्धात्मक नियमहरु फुकुवा गरेकाे हो ।
संक्रमण हुनेको संख्या र संक्रमणणदर दुवै घटेकाले आजदेखि...
लमजुङमा पुनः भूकम्पको धक्का महसुस
लमजुङ । लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको...
पहिलो विद्युतीय राहदानी कतारबाट उत्पादन
काठमाडौँ । राहदानी विभागले विदेशस्थित नियोगमध्ये कतारको दोहास्थित नेपाली दूतावासबाट पहिलो पटक विद्युतीय राहदानी उत्पादन गरिएको छ।
विभागका अनुसार सोमबार परीक्षणको रुपमा कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन...
ज्योति विकास बैंककाे सहयाेग महानगरीय ट्राफिक प्रहरी कोटेश्वरलाई
काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ।
बिहीबार आयोजित...
कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आइतबार पाँच जना मन्त्रीहरुलाई नियुक्त गरेसँगै कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेशको मुख्यमन्त्री जीवन बहादुर शाही मुख्यमन्त्री भएको करिब एक सय दिन पुग्न...
रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु
बुटवल । बुटवल उपमहानगरपालिका १२ तामनगरमा सोमवार विहान करिव ५ बजे सडक किनारमा रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाईते भएका छन ।
पश्चिमदेखि पूर्व जाँदै गरेको लु २ ख...
क्रिएटिभ स्मार्ट पाठशालाले ‘सरस्वती वन्दना’ भजनको भिडियो ल्यायाे
काठमाडौं । वसन्त पंचमीको शुभअवसरमा क्रिएटिभ स्मार्ट पाठशालाले ‘सरस्वती वन्दना’ भजनको भिडियो सार्वजनिक गरेको छ । यसमा विद्याकी देवी सरस्वतीका १५ ओटै रुपहरु भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कुमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा,...
एमसीसी सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ ।
माघ २६ गते बोलाइएको संसद् बैठकमा एमसीसीलाई...
एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी
काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी गरेका छन्।
आइतबार बालुवाटारमा कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुको बैठकपछि कार्कीले छलफल सकारात्मक भएको दाबी गर्दैै एमसिसी छिट्टै पारित हुने दाबी गरेका...
इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन
काठमाडौं । साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ ।
क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक...
























