आजबाट कामपाले विद्यार्थीलाई खोप फाइजरको दोस्रो डोज लगाइँदै
काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकामा विद्यार्थीलाई कोरोनाभाइरस विरुद्धको खोप फाइजरको दोस्रो डोज लगाइँदै छ।
महानगरभित्रका सबै विद्यालयका पहिलो डोज लगाएका विद्यार्थीलाई दोस्रो डोज दिन लागिएको हो। १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै फाइजरको दोस्रो डोज...
साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा...
मुलुकमा सात लाख ९९ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो...
जाेरविजोर प्रणाली हटाउन सिफारिस
काठमाडौैं। काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। कोरोना संक्रमण दर घटेको कारण कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले जोर विजोर प्रणाली हटाउन सिफारिस गरेको जनाइएको छ।
काठमाडौं उपत्यकाका...
मोटरसाइकल दुर्घटनामा एककाे ज्यान जादा एक जना घाइते
मार्तडी (बाजुरा) । बुढीगङ्गा नगरपालिका-६ बाम्का बजार नजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् ।
अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै...
श्री ५ को वायु गुठीको नाममा भएको राज्य आतंक बन्द गर्न संघर्ष समितिको माग
काठमाडौं । श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरीका स्थानीयहरुको गुठी समस्या तत्काल समाधानका गर्न सरकारसमक्ष माग गरेको छ । समितिले...
नेपाली सेनाद्वारा निर्मित बेलीबृजको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक । गत साउन महिनामा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण बगाएको सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाँउपालिका वडा नं. ७ स्थित चनौटे-भिरखर्क जोड्ने ट्रस बृज (रातो पुल) रहेको स्थानमा नेपाली सेनाले निर्माण गरेको Matiere Panel...
मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले...
भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा
वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरकाे निधनमा आइतवार र साेमवार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे । दुई दिन राष्ट्रिय...
मुख्यमन्त्री राजेन्द्र राईद्वारा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार
काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
गठबन्धनमा सहभागी दललाई भागबन्डा मिलाएर उनले एक राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले आइतबार गठबन्धनमा...

























