सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारे
काठमाडौं । सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारेको छ । निजी क्षेत्रको सहभागिता र सहकार्यले नेपालको खेलकुदको विकास र विस्तारका लागि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
युवा तथा खेलकुद...
फेरि बढ्यो कोरोना मृत्युदर
काठमाडौँ, माघ ९ गते । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको...
आज देशभरका अदालत बन्द
काठमाडाैं । आज देशभरका अदालत बन्द हुने भएका छन् ।
पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिन लागिएको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो । सर्वोच्च अदालतको...
बिन्दु कुमार चौहानको सम्झनामा “स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा
काठमाडौं । स्वर्गीय पत्रकार बिन्दु कुमार चौहानको सम्झनामा “स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा भएको छ । शनिबार मधेसी पत्रकार समाज नेपाल, रुपन्देहीको मर्चवारमा बसेको बैठकले चौहानको स्मृतिमा भदौ २९ गते वितरण गर्ने...
खेलकुदमा पनि कोरोनाकाे कहर
काठमाडौं। कोरोना कहरका कारण मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा गोल्ड कपको २०औँ संस्करण बिनादर्शक सञ्चालन भइरहेको छ । दर्शकबिना प्रतियोगिता सञ्चालन गर्नु आर्थिक दृष्टिले पनि आयोजकका लागि ठूलो धक्का लागेको छ ।
कोरोनाकै कारण दशरथ...
सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक
काठमाडौं । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ ।
प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय,...
एसईई आगामी वैशाखमा सञ्चालन हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने...
सरकारले दुई महिनामा २२ हजार जनालाई विद्युतीय राहदानी जारी
काठमाडौं । सरकारले दुई महिनामा २२ हजार जनालाई विद्युतीय राहदानी जारी गरेको जानकारी दिएको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्।
राहदानी विभागले विद्युतीय राहदानी लिन मंसिर १ गतेदेखि...
निःशूल्क मास्क वितरण कार्यक्रम तीब्र
काठमाडौं । नेपाल प्रहरी र थानकोट जेसिजले निःशूल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तीब्र दिएको छ ।
‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत तीब्र रुपमा फैलिरहेको ओमिक्रोण संक्रमणलाई रोकथाम तथा न्यूनीकरणका लागि महानगरीय प्रहरी वृत्त थानकोट...
आठ हजार २१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिदा १६ जनाकाे मृत्युु
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार २१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ४६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

























