सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाए
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको...
भाषासेवी पूर्वसांसद लक्ष्मीदास मानन्धरको अन्त्येष्टि
काठमाडौं । पूर्वसांसद लक्ष्मीदास मानन्धरको विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न भएको छ । ठहिटीस्थित उहाँको निवासबाट इन्द्रायणीसम्म शवयात्रा गरिएकाे थियाे ।
दिवंगत मानन्धरलाइ श्रद्धाञ्जली अर्पणका लागि विभिन्न पार्टीका नेतालगायत कार्यकर्ता एवं...
लोकप्रिय मोडल आर्यन कार्कीको` सुनन´बोलको म्युजिक भिडियो सार्बजनिक (भिडियोसहि)
काठमाडौं । पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की अभिनित पप गित "सुनन"आज सार्बजनिक भएको छ।
पछिल्लो समय अभिनयमा व्यस्त रहेका कार्किले अभिनय गरेका "मेलम्चिको पानी " राम्री राम्री तरुनि" बोलाइदेउ मलामी"...
टोङ्गामा ज्वालामुखीपछि बन्द इन्टरनेट पूर्णरुपमा सञ्चालन गर्न अझै केही हप्ता लाग्ने
टोङ्गामा अघिल्लो हप्ता भएको शक्तिशाली ज्वालामुखी विस्फोटनपछि इन्टरनेट बन्द भएको छ ।
सुनामीका कारण समुद्रमुनि रहेको तार बिग्रिएपछि सञ्चार सञ्जाल प्रभावित बनेको छ । यसलाई पूर्णरूपमा सञ्चालन गर्न केही हप्ता लाग्ने बीबीसीले जनाएको छ ।
केही...
आजदेखि जोरबिजोर प्रणाली लागू
काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने बाहेकका सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागू भएको जोरबिजोर प्रणाली नीजि तथा सार्वजनिक यातायातमा लागू हुने जनाईएको छ...
विपत् व्यवस्थापनमा दीर्घकालीन योजना अभाव
काठमाडौं । नेपालमा पटक–पटक विपत् आइरहे पनि सङ्घ, प्रदेश र स्थानीय तहले दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थित कार्ययोजना बनाउन सकेका छैनन् ।
तहगत समन्वय अभावमा विपत् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कोरोना रोकथाम तथा नियन्त्रण,...
१९ वर्षीय रिया मानन्धरले ९८ प्रतिशत अङ्क ल्याई ट्याकसेसन पेपरमा वर्ल्ड टप
काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजकी विद्यार्थीले वर्ल्ड टप गरेकी छन् ।
कलेजअन्तर्गतको एसिसिए एसोशिएसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्ट्मा अध्ययनरत १९ वर्षीय रिया मानन्धरले ९८ प्रतिशत अङ्क ल्याई ट्याकसेसन पेपरमा वर्ल्ड टप...
पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ४०१ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ८१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता
किन्सासा । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका...
पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा स्थगित गरे
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै...























