धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने
जनकपुरधाम । धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।
प्रमुख जिल्ला...
जुवा खेलाउने १२ जना पक्राउ
काठमाडौं । अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न १२ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–६ चोभार, सोही नगरपालिका–९ नगाउँ र सोही नगरपालिका–१० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा...
अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा
काठमाडौं । अफ्रिकामा जारी महादेशकै सबैभन्दा ठूलो राष्ट्रिय टिमको फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा भएका छन्। बिहीबार राति समूहको अन्तिम खेलमा मालीले मोरिसियानालाई २–० ले हराएसँग समूह चरणका खेल सकिएका...
कञ्चनपुरका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्
महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा...
शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने भएको छ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शनिबारदेखि सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो।...
दामनमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द
मकवानपुर । मकवानपुरको उतरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द भएको छ । यसअघि पनि हिमपात भएको थियो ।
त्रिभुवनराजपथ बन्द हुँदा यस सडक भएर गाडीहरु ओहोरदोहोर गर्न...
कामपाले महामारीमा सञ्चालित विद्यालयलाई कारबाही गरिने चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्।
कोरोना भाइरसको तेस्रो लहर...
उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू
काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको बताए। उनले उपत्यकाका...
देशको हिमाली तथा पहाडी भूभागमा हिमपात सुरु
काठमाडाैं। देशको हिमाली तथा पहाडी भूभागमा हिमपात सुरु हुन थालेको छ । जसका कारण चिसो ह्वात्तै बढेको छ भने जनजीवन प्रभावित भएको छ । त्यसो त हिमाली जिल्लाहरुमा यसअघिकै हिउँ पनि कम भइसकेको छैन...
आज र भोली हुने परिक्षा सञ्चालन हुने
काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर आज र भोली हुने परिक्षा भने एथावत सञ्चालन हुनेछन् । आज हुने...
























