नेप्सेमा ४ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा बुधबार  उच्च अंकको गिरावट आएको छ । नेप्से  ३० दशमलव ७७ अंकले घटेर परिसुचक २६ सय ४९ दशमलव १८ विन्दुमा रोकिएको हो । त्यस्तै,  सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६७...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी...

एनआईसी एसियाका ग्राहकलाई एनसेलको निःशुल्क डेटा

काठमाडौं । एनआईसी एसिया बैंककका ग्राहकले एनसेलको निःशुल्क डेटा पाउने भएका छन् । डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित एनआईसीले आफ्ना ग्राहकका लागि निःशुल्क डेटा सुविधा ल्याएको हो । यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप ९एनआईसी...

फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला

काठमाडौं । फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको...

बागमतीमा सफा पानी बगाउन मुहानस्थलमा अध्ययन सुरु

काठमाडौं । बागमतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ। बागमती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका खानेपानी...

एकैदिन २ लाख ४० हजार ३ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं  । पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ७१५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन...

छैटौँ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता

काठमाडौं। छैटौँ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजना हुने भएको छ । माघ ८ गते हुने दौडमा विभिन्न सात स्पर्धा समावेश गरिएको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका दौडका संयोजक...

कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मै’ काव्यकृति सार्वजनिक

काठमाण्डौ / साहित्यिक क्षेत्रमा चर्चित  व्यवसायी तथा कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मै’ दुई काव्यकृति सार्वजनिक भएका छन् । लूनकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरद्वारा काठमाण्डौ स्थित अग्रवाल सेवा केन्द्र...

अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका...

बाँकेका विद्यालय तीन दिन बन्द

नेपालगञ्ज । शीतलहरले चिसो बढ्दै गएपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द भएका छन् । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो । पछिल्लो...

RECENT POSTS

HOT NEWS