पुरातात्विक सम्पदामाथि आक्रमण

काठमाडौं । नारायणहिटी जग्गा प्रकरण यतिबेला चर्चामा छ । योजनावद्ध तरिकाले संग्राहालयभित्रको जग्गा रेष्टुरेन्ट खोल्न भाडामा दिएर पुरातात्विक सम्पदामाथि आक्रमण गर्न खोजेको खुलेपछि तरंग नै आएको छ । पुरातात्विक क्षेत्रमा यसरी जग्गा भाडामा दिने भूमिका...

ए डिभिजन लिगमा खेलाडीहरुले खेल स्थलमा मोबाइल ल्याउन निषेध

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सहिद स्मारक ए डिभिजन लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध गरेको छ । एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजर बाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा...

नेपाल–भारत जोड्न महाकाली नदीमा पुल निर्माण हुने

काठमाडौं । भारतले नेपाल–भारत जोड्न महाकाली नदीमा पुल निर्माण हुने भएको छ। भारतीय केन्द्र सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा महाकाली नदीमाथि पुल निर्माण गर्न नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो। भारतका विदेशमन्त्री एस...

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन...

अमेरिकामा ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ ओमिक्रोनका कारण हुन सकेन

एजेन्सी । अमेरिकामा जनवरीमा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण सरेको छ। आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ति जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ...

मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटे

काठमाडौं। एक महीनाको अवधिमा मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटेको पाइएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीनाको अवधमा टाटेसिमी, बन्दा, काउली, गाजर,...

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी हेर्न पाउने

काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ– ज्यभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा...
video

डिजिटल कारोबारमा संकुचन

काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर,...

उखु किसानले चिनी मिल सञ्चालकविरुद्ध अदालतमा उजुरी गर्ने विकल्प खोज्न थाले

काठमाडौं ।  सर्लाही उखु किसान संघर्ष समितिले सरकार तथा चिनी मिल सञ्चालकविरुद्ध अदालतमा उजुरी गर्ने विकल्प खोज्न थालेका छन् । दुई पटकको आन्दोलन गर्दा समेत सरकार, स्थानीय निकाय तथा मिल सञ्चालकले समस्या सम्बोधन नगरेको कारण...

क्रिस्टियन इरिक्सनले विश्वकप फुटबलमा डेनमार्कबाट खेल्ने

काठमाडौं । युरो–२०२० मा हृदयाघात भएपछि मैदानबाहिर रहेका क्रिस्टियन इरिक्सनले आउँदो नोभेम्बरमा हुने विश्वकप फुटबलमा डेनमार्कबाट खेल्ने लक्ष्य राखेका छन् ।  २९ वर्षीय इरिक्सन जुनमा सम्पन्न युरो–२०२० मा डेनमार्कको फिनल्यान्डविरूद्ध पहिलो खेलमा हृदयाघात भएर...

RECENT POSTS

HOT NEWS