मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अर्का घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति १ बजेतिर कुपण्डोलमा सडकमा रहेको बिजुलीको पोलमा  बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकलको...

आज सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं  । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ...

अब खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध

  काठमाडौं / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अब खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध गरिएको छ । आठौँ चरणका खेलहरूदेखि सहभागी हुने क्लबका मुख्य प्रशिक्षक र मेनेजरबाहेक अरू अफिसियल तथा खेलाडीहरूलाई खेल हुने...

यस्ताे छ आजकाे डलर भाउ

काठमाडौं  । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र...

क्रिकेटमा बिना कारण हटाइदा केहि समय गाह्रो हुने : पूर्वकप्तान मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफुलाई बिना कारण हटाइदा केहि समय गाह्रो भएको बताएका छन् । मंगलबार बन्द प्रशिक्षणका क्रममा रहेको समयमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै उनले आफुले यत्रो वर्ष क्रिकेटलाई दिएको...

बालुवाटार जग्गा प्रकरणमा पाँच जना विरुद्ध मुद्दा दायर

काठमाडौं । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले हिजाे ढकाल सहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठ विरुद्ध उच्च अदालत पाटनमा...

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्याे

काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको छ । कोरोना महमारी मत्थर हुँदै गएपछि मुख्य गन्तव्य देशबाट श्रमिकको माग आउन थालेसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनको सङ्ख्या बढेको हो...

एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि पहल

काठमाडाैं । चीनलगायतका देशमा अध्ययन गरेका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...

२ सय ६३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त

काठमाडौं ।  नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ९ हजार ३२९ जनाको नमूना परीक्षण गर्दा मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा...

किसानसंग साक्षात्कार कार्यक्रम

सिन्धुपाल्चोक  ।  सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा सुन्दर भौतिक पुर्वाधारहरुले सुसज्जित माझी बस्तीलाई आय आम्दामीको मार्गमा डोह¥याउने उदेश्यले किसानसँग साक्षात्कार कार्यक्रम  गरिएको छ । माझी बस्तीमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत अग्रो...

RECENT POSTS

HOT NEWS