शेयर बजारमा तेस्रो दिन दोहोरो अङ्कको वृद्धि
काठमाडाैं । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से आज मङ्गलवार ६३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा पुगेको छ ।
आज उत्पादन...
काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले बाग्मती प्रदेश–०२–०२१ प १९३५...
‘अनलाईन’मा रोमाण्टिक मुडमा देखिए प्रबेश र श्रीजना ( भिडियो )
काठमाडाैं । युवापुस्ताले सामाजिक संजाल मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक 'अनलाईन' भएको छ। यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रबेश राईको रहेको...
सर्वोत्तम सिमेन्टले बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले माघ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिएको छ।
सभामा सञ्चालक समितिको दोस्रो वर्षिक प्रतिवेदन...
जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुङ्गाे
काठमाडौं । जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
जसपाले सोमबार प्रदेश १ को अल्पसङ्ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खादिल सिद्दिकीलाई उम्मेदवार बनाउने...
भारत एकै दिन ३७ हजार ३ सय ७९ जनामा कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा १२४ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
भारतमा कोरोना पोजिटिभिटीको दर ३.२४ प्रतिशत रहेको छ...
सरकारका ५७ जना उपसचिवहरुको सरूवा
काठमाडौं । नेपाल सरकारका ५७ जना उपसचिवहरुको सरूवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरूवा गरेको हो।
मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय...
सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० कायम
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी...
ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पु-याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको...
आगामी दुई महिनाभित्र ट्रायल पास गरेकै दिन सवारी चालकलाई स्मार्ट लाइसेन्स दिने प्रतिवद्धता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी दुई महिनाभित्र ट्रायल पास गरेकै दिन सवारी चालकलाई स्मार्ट लाइसेन्स दिने प्रतिवद्धता जनाएको छ ।
मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार आयोजित छलफलमा दुई...

























