कपिलवस्तुमा ट्याक्टर पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा आज बिहान ट्याक्टर पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु४ त २४०२ नम्बरको ट्याक्टर बुद्धभुमि नगरपालिका–३ रनगाईमा बिहान ७ बजे पल्टिदा दुई महिलाको मृत्यु र चार जना घाइते भएको...
अफ्रिकी देश मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणका लागि ३४ खेलाडी बाेलायाे
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणका लागि ३४ खेलाडी बोलाएका छन् ।
नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ मा अफ्रिकासँग दुई मैत्रीपूर्ण...
एक व्यक्तिले आफ्नै बहिनीसँग विहे गरेपछि
एजेन्सी । भारतको उत्तर प्रदेशस्थित फिरोजबादका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । ‘मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रम’बाट पैसासहित अन्य सुविधा पाउन उक्त व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे ।
सामाजिक कल्याण विभागअन्तर्गत...
काँडेतारको सुटिङ सम्पन्न
काठमाडाैं । सिमानाका विषयमा निर्मित फिल्म काँडेतारको सुटिङ पूरा भएको छ। फिल्ममा सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको यसका निर्माता, निर्देशक तथा...
अफगानलाई ५ लाख डोज कोभिड भ्याक्सिन सहयोग
काठमाडौं। भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप, कोभ्याक्सिनको ५ लाख डोज प्रदान गरेको छ। भारत बायोटेकले ट्विटरमार्फत उक्त जानकारी दिएको हो।
‘आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५ लाख डोजसहितको मानवीय सहायताको अर्को शृंखला प्रदान गरेको...
आजदेखि कोरोना खोपको बुस्टर डोज दिदै
काठमाडौं । नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो ।
राष्ट्रिय खोप सल्लाहकार समितिले...
नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि
नेपालगञ्ज / नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन्।
नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका...
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा मापदण्ड परिवर्तनले शंका
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सरकारले हालै गरेको मापदण्ड परिवर्तनले शंका उब्जाएको छ ।
खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक ल्याउने गरी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले परिवर्तन गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको...
३ लाख ४४ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्ध खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३२६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४९८ नमुना ९९७०० पीसीआर र २७९८ एन्टीजेन० गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा...
ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश
काठमाडौं । ग्लोबल आइएमई बैंक आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ । काठमाडौंको एभरेष्ट होटेलमा आइतबार आयोजित विशेष...

























