आज विवाह पञ्चमी पर्व
जनकपुरधाम । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।
त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको...
अतिक्रमणको विरोध गर्दै एमाले
इलाम । भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका(५ जौबारीमा रहेको ६३ ९१५० नम्बरको पिल्लरमा बैठक गरेको हो...
काेराेना संक्रमितकाे प्लाज्मा थेरापीबारे डब्ल्यूएचओको यस्ताे सुझाव
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बाट संक्रमित मानिसको उपचारका क्रममा निको भएका संक्रमितको ‘ब्लड प्लाज्मा’ प्रयोग नगर्न भनेको छ ।
संक्रमितको अवस्थामा सुधार नदेखिएको र भेन्टिलेटरको आवश्यकता पनि नघट्नेका कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...
फोनिज काठमाडौं शाखाको अध्यक्षमा शैलेस डंगोल
काठमाडौं । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंको छैठौं जिल्ला अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम...
जाजरकोटमा थपिँदै स्वास्थ्य संस्था
जाजरकोट, मङ्सिर २१ गते । स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुमपश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका हुन् ।
अहिले एउटा...
घट्यो विद्युत् उत्पादन, आयात सुरु
काठमाडौं । स्वदेशी विद्युत् उत्पादन घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ ।
नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घटेपछि प्राधिकरणले आइतबारदेखि विद्युत् आयात सुरु गरेको हो ।
प्राधिकरणका प्रवक्ता तथा...
वायु प्रदूषणलाई बेवास्ता गरेमा मृत्युदर बढ्ने चेतावनी
काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् ।
पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतहनजिकै...
स्थानीय तहका साढे १ हजार कर्मचारीको सरुवा हुँदै
काठमाडौं । संघीयता कार्यान्वयन भएपछि स्थानीय तहमा कार्यरत कर्मचारी एक स्थानीय तहमा कार्यरत अर्को तहमा पहिलो पटक सरुवा हुन लागेका छन्।
एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान चाहेका करिब एक हजार ६ सय कर्मचारीहरूको...
विश्वभर कोरोना संक्रमणबाट अहिले सम्म ५२ लाख ७७ हजार ५७६ जनाको मृत्यु
काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा करिब साढे ४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ४८ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै विश्वमा कोरोना...
चीनमा हुन लागेकाे ओलम्पिकको राजनीतिक बहिष्कार गर्ने अमेरिकाकाे घाेषणा
काठमाडौं । अमेरिकाले आगामी वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकको राजनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ।
अमेरिकाको राष्ट्रपति कार्यालय व्हाइट हाउसले चीनमा भइरहेको मानवअधिकारको उल्लंघनको चिन्ताका कारण खेलमा अमेरिकाबाट कुनै आधिकारिक प्रतिनिधिमण्डल शामिल नहुने जनाएको...

























