बुढीगण्डकी जलविद्युत् आयोजना बनाउने अर्थमन्त्री शर्माकाे घोषणा
काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना आफै अर्थमन्त्री काम थाल्ने अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन्। त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाउने हो।’
त्रिपुरासुन्दरीको न्वागी मेला स्थल जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना...
देशभर हालसम्म छ हजार ३८६ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
सत्यमोहनका तस्बिर अङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्बिर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक...
नेप्से ७.६३ अंकले बढ्याे
काठमाडौं । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव...
नेपालमा ओमिक्रोन देखापरेपछि सरकारद्वारा उच्च सतर्कताको प्रयास
काठमाडौं । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित...
तार्कुडाँडाका किसान सामूहिक च्याउखेती आत्मनिर्भर बन्दै
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती सुरु गरिएको छ...
भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जना सार्वजनिक
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ...
करीब एक अर्ब पिपुल्स हाइड्रोकाे आईपीओ जारी गर्ने
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो ।
कम्पनीको...
गोली लागेर मृत्यु
तनहुँ । तनहुँका एक युवकको आइतबार राती गोली लागेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका– १ थप्रकेका १७ वर्षीय रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज...
मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौ महानगरपालिका-७ रातोपुल नजिक धोबीखोलामा काठमाडौं रातोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-६ घर भएका २६ वर्षीय बिशाल कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती गौरीगाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका-१०...
























