इटालियन सिरी ‘ए’ लिगमा युभेन्टस पाँचौँ स्थानमा उक्लियाे

काठमाडौं । हुवान कोड्राडोले कर्नरबाट सिधै गोल गरेको खेलमा युभेन्टसले आइतबार राति इटालियन सिरी ‘ए’ लिगमा जेनोवालाई २–० ले पराजित गरेको छ । जितसँगै युभेन्टस लिगको पाँचौँ स्थानमा उक्लिएको छ । कोड्राडोले नवौँ मिनेटमा गरेको...

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

काठमाडाैं । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो। दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा...

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आजबाट शुरु भएको छ । मंसिर २० गते सोमवारबाट २४ गते सम्म हुने प्रतियोगितामा ९२ बिद्यालयबाट १८८५ जना खेलाडीहरुको सहभागी छ भने १४ वटा...

चिसोसँगै आगलागीको जोखिम

काठमाडौं । नयाँ बजार खुसिबु टाउन प्लानिङस्थित जनक हमालको आशिष गलैँचा गोदाममा शुक्रबार दिउँसो डेढ करोडको क्षति पुग्ने गरी आगलागी भयो । विद्युत् सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । अन्दाजी दिउँसो २ बजेबाट लागेको...

कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु

कराकस ।  भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु भएको छ। उनको भेनेजुयलास्थित आपुरे राज्यस्थित एम्बुसमा परि मृत्यु भएको हो । भाडामा लिइएका हत्याराहरुले थापेको एम्बुसमा परि उनको मृत्यु भएको हुनसक्ने स्थानीय मिडियामा खबर...

अमेरिकामा बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते 'ज्योमो गाङ फिल्म अवार्ड' को दोस्रो संस्करण आयोजना गरिने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली सुनचाँदी बजारमा आज सुनको कारोबार आइतबारकै मूल्यमा हुनेछ। हिजोको ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य पनि आइतबारकै मूल्य...

चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनी

काठमाडौं । कोरोना महामारीको कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था...

२३ वाणिज्य बैंकद्वारा बोनस सेयर लाभांश दिने घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत २६  वाणिज्य बैंकमध्ये हालसम्म २३ वटाले लाभांश घोषणा गरेका छन्।  बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस सेयर लाभांश दिने घोषणा गरेका हुन्। लाभांश घोषणा गरेकामध्ये केहीका साधारण सभामार्फत...

दर्जन व्यक्ति नेकपा एसमा प्रवेश

भक्तपुर । भक्तपुरका डाक्टर, इन्जिनियरसहित दर्जन व्यक्ति नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका थिए। प्रवेश गर्नेहरुमा ओमचरण अमात्यसहित , नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु, डा दिनेश भुजु, डा...

RECENT POSTS

HOT NEWS