योगदान रकम सरकारले जम्मा गरिने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन ।
कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध...
नेपालमा ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त
काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप २०५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा थप २०५ जनामा संक्रमण पुष्टि भएकाे हाे...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते सञ्चालन हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक)...
मोबाइल पड्किने सम्भावनाबाट यसरी बच्न सकिन्छ
काठमाडौं । मोबाइल पड्किएर मानिसको ज्यान गएको समाचार हामीले बेलाबखत पढिरहेका हुन्छौं । सावधान अपनाउँदा अपनाउँदै पनि कहिलेकाहिँ मोबाइल पडिक्ने वा जल्ने समस्या हुनसक्छ । तर धेरैलाई मोबाइलमै खराबी भएर यस्तो घटना होला भन्ने...
आज हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम दिन
काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि नेपाल राष्ट्र बैंकले दिएको समयको आज अन्तिम दिन रहेको छ । नेपाल राष्ट्र बैंकले ती दुई बैंकलाई आज सम्मका लागि मर्जरका लागि अन्तिम समय दिएको...
नेवाः पत्रकार दबूद्वारा चार पत्रकार नगदसहित सम्मानित
काठमाडौं । नेवा: पत्रकार राष्ट्रिय दबूले शनिबार चार पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।
ललितपुरमा आयोजित समारोहमा उदयबहादुर अमात्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा, कान्तिपुरका प्रशान्त मालीलाई ज्ञानदेवी–मणि स्मृति, बोधी टेलिभिजनकी विमला शाक्यलाई भिक्षु कुमारकश्यप स्मृति र बाबुराजा ज्यापू...
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त...
२५ वटा कम्पनीको आईपीओ आउने
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ ।...
राष्ट्रिय बाघ गणना हुँदै
काठमाडाैं । राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या...
देशभर हालसम्म छ हजार ७४४ जना सक्रिय सङ्क्रमित
काठमाडौं, । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...

























