सफल वक्ता बन्नका लागि बहुउपयोगी ‘भाषण कला’ पुस्तक बजारमा
काठमाडौं । सफल वक्ता बन्नका लागि बहुउपयोगी ‘भाषण कला’ पुस्तक बजारमा आएको छ ।
शिक्षक एवम् लेखक रामबहाुदर घिसिङ्गले यस पुस्तक बजारमा ल्याएका हुन् । यो पुस्तक वाक तथा भाषणकला सिक्नका चाहनेहरुका लागि बहुमुल्य हुने...
ओमिक्रोन करिब ४० राष्ट्रमा पुग्यो
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनको प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ। भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर, नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन।
कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरस्थित होटेल सिटिपार्क प्रालिसँग सम्झौता
काठमाडौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरस्थित होटेल सिटिपार्क प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पछि बैंकका कार्डवाहकहरुले जनकपुरस्थित होटेल सिटिपार्क प्रालि जनकपुरमा विशेष छुट पाउने भएका हुन् ।
सिटिजन्स बैंक र होटेल सिटिपार्कबीच बैंकका कार्डवाहकलाई...
बाँकेमा कोरोना भाइरसविरुद्धको पहिलो खोप ५३ प्रतिशतले लगाए
नेपालगञ्ज – बाँकेमा ५३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन्। दोस्रो डोज लगाउने ३६ प्रतिशत रहेका छन्।
जिल्लामा ६ लाख १५ हजार ७२८ जना रहेकोमा एक लाख ८८ हजार ४५१ जनाले पहिलो खोप लगाएका...
पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड पूूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ ।
केन्द्रमा पाठ्यसामग्री छपाइ गर्ने प्रकाशन गृहहरूले तोकिएको मापदण्ड पालना नगरी पाठ्यसामग्री बजारमा बिक्रीवितरण गर्दै आएको...
सामुन्द्रिक चक्रवातबाट नेपाल कति असुरक्षित?
काठमाडौँ / जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीको मध्य पश्चिम भूभागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको जनाएको छ। सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर...
आजदेखि चितवनमा ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने
चितवन । आजदेखि स्मार्ट लाइसेन्स चितवनमा नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र...
कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिलाई ६ महिने पुग्ने खाद्यान्न वितरण
जुम्ला । अपाङ्गता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई जुम्ला जिल्लामा राहत वितरण गरिएको छ ।कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दिनचर्या सहज बनाउन राहत वितरण गरिएको हो ।
जुम्लाको...
लुम्बिनी प्रदेशविरुद्ध यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा
सुदूरपश्चिमले लुम्बिनी प्रदेशविरुद्ध यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले शुक्रबार बागमती प्रदेशलाई आठ विकेटले हराउँदै लुम्बिनीविरुद्धको फाइनल भेट पक्का गरेको हो । तालिकामा सुदूरपश्चिमले आठ अंक...
एनआईबीएलकाे ३५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७७-७८ का लागि आफ्नो ३५ औं वार्षिक साधारण सभा मङ्गसिर १७ गते बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएकाे छ । महामारीको स्थितिलाई मध्यनजर...
























