ओडेन्स बोल्डक्लब-ओबीमा प्रशिक्षण गर्दै एरिक्सन

एजेन्सी । डेनिस फुटबलर क्रिष्टियन एरिक्सन किशोर अवस्था हुँदा खेलेको क्लबमा एक्ल‌ै प्रशिक्षण गरिरहेको बिबिसीले जनाएको छ। ओडेन्स बोल्डक्लब-ओबीमा एरिक्सनले प्रशिक्षण गर्न थालेका हुन्। गत युरोकपको  खेलकै दौरान हुने हृदयघात भएर मै‍दानमै ढलेका थिए। सहकर्मी...

काठमाडौंमा राष्ट्रिय धर्मसभा र राष्ट्रिय सम्मेलन हुने

काठमाडाैं । विश्व हिन्दु एकता परिषदले मंसिर १९ गतेदेखि राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्ने भएको छ । परिषद्ले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै देशको धर्म, संस्कृति र परम्पराहरुको नाश...

‘ए’ डिभिजन लिग खेलाउने ९ जना रेफ्रीहरुले गरे राजीनामा

काठमाडौं ।  शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाउने नौ जना फिफा रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन् । एन्फाले लिग चलिरहेको समयमा...

पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड

काठमाडाैं। बालाचतुर्दशी पर्वका दिन आज बिहानै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । वर्षकाे पटक मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन...

बाह्र  कक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । बाह्र  कक्षाको परीक्षाफल प्रकाशित भएको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । परीक्षामा मुलुकभरबाट तीन लाख...

ओमीक्रोन भेटिएसँगै नेपालमा आउने ९ देशका यात्रुहरुलाई प्रवेशमा रोक

काठमाडौं । भारतमा ओमिक्रन देखापरेपछि नेपालमा आउने केही देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन भेटिएसँगै नेपालमा आउने ९ देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको हो । दक्षिण...

गायक केशब भावुक र रचना रिमालको तिम्रो मायाले सार्वजनिक

काठमाडाैं । नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त माया पौडिदै छु उनी त यो क्षेत्र भन्दा फरक...

न्यूयोर्कमा नयाँ भेरियन्टका पाँच संक्रमित भेटिए

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यमा कोरोनाको नयाँ भेरियन्टका पाँच संक्रमित भेटिएका छन्। सीएनएनका अनुसार संक्रमितहरू विदेश भ्रमण नगरेकाहरू समेत रहेका छन्। विदेश भ्रमण नगरेकाहरूमा समेत नयाँ भेरियन्टको संक्रमण भएको पुष्टि भएसँगै अमेरिकामा समुदायस्तरमा ओमिक्रोन भेरियन्ट...

ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा निषेध

काठमाडाैं ।   सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र...

अरब र युएईमा ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि

काठमाडौं । साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ।  'ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ। उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा...

RECENT POSTS

HOT NEWS