बिहीबार नेप्से ४९ अंकले घट्यो
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। यस दिन पुँजीबजार मापक परिसूचक 'नेप्से' ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा ओर्लिएको छ।
बुधबार नेप्से ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको...
कीर्तिपुरमा ३१ औं स्वरसम्राट नारायणगोपाल स्मृति साँझ हुँदै
काठमाठाैं । मंसीर १९ गते थांबहाल कीर्तिपुरमा ३१ औं नारायणगोपाल स्मृति साँझ हुने, अतिथि गायिका रत्नशोभा महर्जन
कीर्तिपुर-भ्वाईस अफ कीर्तिपुरको आयोजनामा तथा नेवाः लहनाको प्रायोजनमा ने.सं. ११४२ थिंलाथ्व पारु मंसीर १९ गतेआइतबार कीर्तिपुर १ वडा...
नेपालमा पनि विद्युतीय सवारीसाधनमा मानिसहरुको आकर्षण बढ्दाे
काठमाडाैं । पछिल्लो समय नेपालमा पनि विद्युतीय सवारीसाधनमा मानिसहरुको आकर्षण बढेको छ।
पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा देखिएको उछालले पनि त्यसलाई पुष्टि गरेको छ। यस्तोमा विद्युतीय सवारीसाधनको चार्जको लागि पूर्वाधारको समस्याबारे पनि आवाज उठ्दै आएको...
नेपालमा ३३ देशका नागरिकले भ्रमण गरे
काठमाडाैं । नेपाल पर्यटन बोर्डका अनुसार, नोभेम्बरमा ३३ देशका नागरिक भ्रमणका लागि नेपाल गरेका छन्।
यसमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट १० हजार ४२१ जना पर्यटक नेपाल भित्रिएका हुन्। त्यसैगरी, बाङ्लादेशबाट १ हजार...
कला परिषद्मा ‘हाम्रो पहिलो पाइला-२’ प्रर्दशन
काठमाडौं । नेपाल कला परिषद्मा 'हाम्रो पहिलो पाइला-२' प्रर्दशन भइरहेको छ । ललितकला क्याम्पसबाट स्नातकपछि व्यवसायिक कला जीवन थाल्ने तयारीमा रहेका २२ जना युवा कलाकारहरुले सामुहिक रुपमा प्रदर्शन गर्नुभएको हो ।
ललितकला क्याम्पसका सिकाई, जीवनका...
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण कोरियामा फेला
सउल, मंसिर १५ । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट...
हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै
सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा...
अव कनेक्ट आईपीएस ८ रुपैयाँमा पनि भूक्तानी गर्न मिल्ने
काठमाडाैं । नेपाल क्लियरिङ हाउसले मंसिर ७ गते बाट लागू हुनेगरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । नयाँ कारोबार शुल्क अनुसार अब बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले जति...
ओमिक्रोन भेरियन्टले दक्षिण अफ्रिकामा चिन्ता बढायो
काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना बिरामीको संख्या तीब्र रुपमा बढिरहेको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार १५ दिन अघिसम्म औसतमा दैनिक ३ सय संक्रमित भेटिने गरेकोमा पछिल्लो समयमा...
रेल चलाउन बजेटको पर्खाइ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महीनादेखि थन्किएका दुई थान रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै...

























