मल अभाव भएका बेला सुक्खा बन्दगाहमा डेढ लाख बोरा मल नष्ट गरिदै
काठमाडौं । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ ।
साल्ट ट्रेडिङ लिमिटेड र...
प्यालेस्टिनी-इजरायली समस्या समाधानका लागि रुसले गरेका प्रयासको लेखाजोखा
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार सोचीको ब्ल्याक सी रिसोर्टमा प्यालेस्टाइनी नेता महमुद अब्बाससँग वार्ता गर्दैछन्।
क्रेमलिनले यसअघि राष्ट्रपतिहरूले द्विपक्षीय सहयोगको थप विकास र प्यालेस्टिनी-इजरायली समस्या समाधानका लागि रुसले गरेका प्रयासहरूको लेखाजोखा गर्दै...
मदासको अनलाइन अपोइन्टमेन्ट सेवा
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजीद्वारा प्रर्विद्र्धत मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
यो सेवा हाललाई बीर र सिभिल सर्भिस...
देशभर चिसो बढ्दै
काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी...
द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक
काठमाडाैं । द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले सोमबार प्रत्येक विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरेको हो । प्रत्येक विधामा ११ जना मनोनयनमा परेका छन्।
यो अवार्डको सबैभन्दा मत्वपूर्ण वर्ष पुरुष खेलाडीका...
नेपाली सेनाद्वारा मेलम्ची बाढीले बगाएको रातो पुलमा बेलिबृज बनाउँदै
काठमाडौं । गत असारमा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण बगाएको रातो पुल बगाएपछि उक्त स्थानमा नेपाली सेनाले बेलिबृज बनाइरहेको छ।
बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका-७ स्थित चनौटे-भिरखर्क जोड्ने ट्रस बृज (रातो पुल) बगाएपछि आवतजावतमा...
चामल माग्न चार दिनको बाटो
हुम्ला । चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् ।
गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच...
एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस
काठमाडौं । नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्।
अध्यक्षमा केपी...
नेप्से परिसूचक आज ७.९० अंकले बढयाे
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयबजारमा सामान्य सुधार आएको छ। आइतबार ११.६० अंकले घटेको नेप्से परिसूचक आज ७.९० अंकले बढेको हो। यससँगै नेप्से २७६५.४४ विन्दुमा उक्लिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज...
तालिबान सरकार महिलामाथिको प्रतिबन्ध बिस्तारमा
एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध बिस्तार गर्दै लगेको छ। पछिल्लो नियमअनुसार तालिबानले महिलाहरुलाई टेलिभिजन ड्रामा (टेलिशृङ्खला वा टेलिचलचित्र) मा अभिनय गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।
यस्तै महिला पत्रकार तथा समाचार वा अन्य...

























