प्रधान सेनापति शर्माद्वारा सुर्खेतस्थित पश्‍चिम कमाण्ड हे.क्वा. को निरीक्षण

काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले  मंसिर ०५ गते सुर्खेतस्थित पश्‍चिम कमाण्ड हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको दौरान वहाँले कमाण्ड हे.क्वा.मा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित...

यस वर्ष पनि रासायनिक मल अभाव हुने

काठमाडौं । गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष पनि मल नपाउने भएका छन्। मल खरिद–बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको...

मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबलाई १-० गाेल हरायाे

काठमाडौं। दिनेश राजवंशीले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै ३ अंक दिलाउन...

गणकहरुलाई सहयोग गरिदिन तथ्याङ्क विभागकाे आग्रह

काठमाडाैं । केन्द्रीय तथ्याङ्क विभागले  जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन आग्रह गरेको छ । सहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासाे गरेपछि विभागले लगत सङ्कलनका लागि घरघरमा पुगेका गणकलाई सहयोग...

राजनीतिक दलहरुलाई  प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग

काठमाडौं- प्रधानन्यायाधीश चलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले दलका नेताहरुलाई ध्यानाकर्षण-पत्र बुझाउने भएको छ। सोमबार दिउँसो २ बजे नेपाल बारले राजनीतिक दलहरुलाई  प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै ध्यानाकर्षण-पत्र बुझाउने भएका हुन्। शुक्रबार प्रधानन्यायाधीश राणाले...

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्याे

 काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ। आइतबार छापावाल सुन प्रतितोला...

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व

काठमाडौं। नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ...

बैतडी जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्याे

डाेटी / बैतडीमा भएको जीप दुर्घटनामा  ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट छुटेको म १ ज ३१० नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा...

बीपीको सिँचाइ सपनालाई पूूर्णता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषिका दृष्टिकोणले अत्यन्तै उर्वर मानिने सुनसरीको दक्षिणी क्षेत्रमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा सुरु गरेको सिँचाइ अभियानलाई पूूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बीपी कोइरालाले तत्कालीन समयमा चन्दामोहन सिँचाइ...

३१ सय बढी विदेशी देश निकाला

काठमाडौं । पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो...

RECENT POSTS

HOT NEWS