आज टी–२० विश्व कप एसिया छनोटमा नेपाल र हङकङसँग खेल्दै
काठमाडाैं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ ।
खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ । नेपाल आज पहिलो खेलमा...
ग्लोबल आइएमई लघुवित्तले साधारण सभा मंसिर २८ गते
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले साधारण सभा मंसिर २८ गते बोलाएको छ ।
संस्थाको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले ९औं वार्षिक सभा होटल पोखरा ग्राण्ड, पोखरा कास्कीमा बिहान १० बजेबाट शुरु गर्ने निर्णय...
सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ
काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
पोल भाडा सम्झाैता नगरेपछि फेरि कडा कदम चाल्ने तयारीमा प्राधिकरण
५ मंसिर, काठमाडौं । पूर्वसहमतिअनुसार कात्तिकभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पोल भाडा सम्झौता गरेनन् । आपसी छलफलबाट टुंग्याउने सहमति भएपनि बक्यौता नतिर्ने सेवा प्रदायकको लाइन काट्न रोकेको नेपाल विद्युत् प्राधिकरणले फेरि कडा कदम चाल्ने तयारी गरेको...
शेयर बजार मापक नेप्से परिसूचक गिरावट
काठमाडाैं । साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ । कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिम समयमा आएर ११.६० अंकले गिरावट आएको छ ।
नेप्से परिसूचक ११.६० अंकले घटेर...
नेपालमा यस्ताे गाउँ पनि छ जहाँ १ गाग्रो पानी लिन ३ घण्टा
भालुखोप । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका वडा १२ भालुखोप र जलकिनीका स्थानीयवासी वर्र्षौदेखि दूषित पानी पिउन बाध्य भइरहेका छन् । एक गाग्रो पानीका लागि तीन घण्टा पैदलयात्रा गर्दा पनि शुद्ध पानी पाउँदैनन् । हिउँदयामभरि...
विद्यालयमा कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस
काठमाडौं । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको छ ।
‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यालय तहमा सिकाइ उपलब्धिको...
नेपालमा विदेशी चलचित्रकै सहारामा चलाउनु पर्ने बाध्यता : स्वस्तिमा खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म ‘चपली हाइट ३’लाई लिएर अहिले माहोल तातेको छ। सामाजिक सञ्जालदेखि चलचित्रक्षेत्रमा यो फिल्मको पोस्टर रिलिजदेखि ट्रेलर रिलिजसम्मका कुराले चर्चा पाएका छन्। प्रदर्शनको मिति घोषणा गरिसकेको फिल्म...
बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।
उहाँले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने कुनै पनि पेसी...

























