राजनीतिक दलको कार्यकारी निर्वाचित पदाधिकारीलाई राजीनामा दिन आग्रह : पत्रकार महासंघ
काठमाडौं । नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ । पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले...
जबरामाथि गम्भीर १० आरोप
हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्।
जसमा भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षमरअसफल भएको,...
फेसबकुमा जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक जानकारीसहितका विज्ञापनलाई ‘प्रमोट’
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन जारी रहेका बेला फेसबुकमा जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक दाबीसहितका विज्ञापनहरु बढी मात्रा प्रसारित गरेको पाइएको छ ।
फेसबुकका अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपाध्यक्ष निक क्लेगले हालै प्रकाशित गरेको...
आज विश्व टेलिभिजन दिवस
काठमाण्डाै / आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखलाई दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस...
छ महिनाभित्र चार्जिङ स्टेसन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय...
कक्षा १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने
काठमाडौं । अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको अनलाइन लर्निङ पोर्टलमा यो वर्षदेखि...
यूरोपका कतिपय देशमा पुनः फैलिदै काेराेना महामारी
एजेन्सी । कोभिड १९ विरुद्धको खोप विश्वव्यापी रुपमा वितरण भइरहँदा यूरोपका कतिपय देशमा भने महामारी फेरि तीव्र बन्न थालेको छ ।
पछिल्लो समय विभिन्न युरोपेली देशका प्रमुख तथा उच्च अधिकारीहरूका लागि संक्रमणको फैलावट फेरि टाउको...
पत्रकार नन्द ऐडीको निधन
सिमकोट । हुम्लाका पत्रकार नन्द ऐडीको निधन भएको छ। कलेजो र मृगौलासम्बन्धी रोगले ग्रस्त ऐडीकोउपचारको क्रममा शनिबार काठमाडौँको सुमेरु अस्पतालमा निधन भएको हो।
उनको दुई हप्तादेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै थियो। उनी हेपाटाइटिस बीका...
माछापुच्छ्रे बैंकसँगको सहकार्यसँगै डेबिट कार्ड सुरु
काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरिएको छ।
उक्त सहकार्यको नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका...

























