सञ्चयकर्तालाई ५० लाखसम्म सापटी
काठमाडौं। कर्मचारीकोषले सञ्चयकर्तालाई जग्गा खरिदका लागि सापटी प्रदान गर्न सुरु गरेको छ । कोषले सञ्चयकर्ताको सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित गर्न यो सेवा सुरु गरेको हो ।
सरकारले बजेटमार्फत राष्ट्र सेवक कर्मचारीहरूलाई कर्मचारी...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा २७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
सात हजार ७७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक...
गोला तानेर मुद्दा हेर्न तयार
काठमाडौं । गोलाप्रथाबाट पेसी तोक्ने संशोधित नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइँदैछ।
बिहीबारको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)को निर्णयअनुसार राजपत्रमा प्रकाशन गर्न आज, शुक्रबार नियमावली र निर्देशिका कानुन मन्त्रालय पठाउन लागिएको...
बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-५ स्थित तपेश्वर माध्यमिक बिद्यालयमा समुदाय प्रहरी साझेदारी अन्तर्गत बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले समाजमा शान्ति सुरक्षा र अमन...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तेह्रथुम । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौं महानगरपालिका-११ स्थित काठमाडौं सिटिसि मलको पाँचौ तल्लामा रहेको सबिता खनालको कस्तुरी किचेन फाष्ट फुडमा बिद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा २ थान फ्रिज, ईलोक्ट्रिक बामर, खाद्यान्न, रेष्टुरेन्ट डेकुरेसन लगायतका सामानहरु...
टेलिकमको राडारमा समस्या
काठमाडौं । नेपाल टेलिकमका केही प्रयोगकर्ताले एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या भोगिरहेका छन् । यदि तपाईंले एउटा कल गरेर राख्ने बित्तिकै अर्को नम्बरमा कल गर्न खोज्नु भयो भने ‘कल...
मेस्सीले ‘गोल फिफ्टी अवार्ड’ जिते
काठमाडौं । अर्जेन्टिनी स्टार एवं पीएसजीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन् । मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधी हात पारेका हुन् ।
मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा आफूलाई बराबरीमा पुर्याएका...
पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ
काठमाडौं । पतञ्जली योगपीठले शुक्रबार टीभीको शुभारम्भ गर्यो । मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सहभागी थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा...
नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्तालाई रिहा गर्न माग
काठमाडाैं । नेकपा क्रान्तिकारी माओवादीले अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई रिहा गर्न माग गरेको छ ।
पार्टीका महासचिव मोहन वैद्य किरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका नेता तथा कार्यकर्ताहरु...

























