२ किलो सुनसहित दुई युवा पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो...

मौसममा आइतबारदेखि क्रमिक सुधार हुने 

काठमाडौं । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ। नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली...

कानुन व्यवसायीको धर्ना सर्वोच्चको मूलगेटमा

काठमाडौं । नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीहरूले शुक्रबार पनि धर्ना जारी राखेका हुन्। धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच...

आजबाट सहिद स्मारक ए डिभिजन फुटबल लिग सुरु

काठमाडौं । नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु हुँदैछ। देशको फुटबलको मेरुदण्डको रूपमा रहेको लिग शुक्रबारबाट दशरथ रंथशालामा सुरु हुन लागेको हो। लिगको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लबले फ्रेन्ड्स...

यो ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण

काठमाण्डाै / आज चन्द्र ग्रहण लाग्दैछ । यो ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण हो । पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण...

डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक

काठमाडौं । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।  प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही...

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी

काठमाडौं । अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ । सबै काम...

नेपालगञ्ज म्याराथनमा पुरस्कार राशी बढायाे

काठमाडौं । नेपालगञ्ज म्याराथनको पुरस्कार राशी वृद्धि गरिएको छ। मंसिर ४ गते हुन गइरहेको म्याराथन तथा हाफ म्याराथनमा शीर्ष ७ जनालाई नगद राशीबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५०, तृतीयलाई...

गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय

काठमाडौं । सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ । बैठकका निर्णयलाई प्रधानन्यायाधीश...

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८६३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, तीन...

RECENT POSTS

HOT NEWS