ऐतिहासिक कात्तिक नाच सम्पन्न
काठमाडौं । ललितपुरमा पौराणिक कालदेखि चल्दै आएको ऐतिहाकि कार्तिक नाच गएरातीबाट सम्पन्न भएको छ । इतिहास अनुसार सिद्धिनरसिंह मल्लको राज्यकालमा मगा नक्षत्रमा पर्ने हालको ललितपुर नगर क्षेत्रमा झाडापखाला लगायतका रोग, व्याधिले जनताको अकालमा ज्यान...
सडक दुर्घटनामा गम्भीर घाइते भएका डा दीपक खरेलको निधन
काठमाडौं । दुर्घटनामा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचारत डा दीपक खरेलको निधन भएको छ।
ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद जोशीले डा खरेलकाे आज विहान ८ बजेर २३ मिनेट जाँदा निधन भएको जानकारी...
आन्दोलनरत वकिलहरु र युवाहरुबीच मुक्का हानाहान
काठमाडौं । सर्वोच्चमा झण्डै एक महिनाअघि देखि प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र कानुन व्यावसायीहरुबीच संघर्ष चलिरहेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यावसायीहरु चरणबद्ध आन्दोलनमा रहेका छन् । दोस्रो चरणका आन्दोलनसम्म केही नलागेपछि...
प्रहरी परिचालन गरेको भन्दै माफी माग्न आग्रह
काठमाडौं । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन...
आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ
काठमाडाैं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले नौवटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजालास तोक्नुभएको छैन ।
तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास,...
सुनको भाउ थप २०० रुपैयाँले वृद्धि
साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश
बेइजिङ । अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ। परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो।
तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति...
राष्ट्रपति शी तिब्बत भ्रमणपछि आफ्नो नियन्त्रण झनै मजबुत
चीनले तिब्बतमा आफ्नो उपस्थिति यस्तो समयमा बढाउन शुरू गरेको छ, जब पश्चिमा देशहरूले चीनतर्फ अधिक ध्यान दिन थालेका छन् ।
चिनियाँ राष्ट्रपति शी चिनफिङले राष्ट्रपतिका रूपमा गत जुलाईमा तिब्बत भ्रमण गरेका थिए । त्यसपछि उनले...
कुवेतमा सुगा तालिम
कुवेतमा चराप्रेमीहरूको एक समूहले सुगा तालिम कार्यक्रम आयोजना गरेका छन् । उक्त तालिममा धेरै सुगालाई तालिम दिइएको थियो । राम्ररी प्रशिक्षित सुन्दर चराहरू मनमोहक तरिकाले उड्न सक्ने र सम्बन्धित मालिकहरूको आदेशमा स्टन्ट समेत गर्न...
छैटौंपटक सम्मानित नबिल बैंक
काठमाडौँ / ०७६।०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको...

























