‘स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ’

पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया...

आज र शुक्रबार भेरोसिल खोप ललितपुर महानगरमा लगाइदै

काठमाडौं । आज र भोली ललितपुर महानगरपालिकामा भेरोसिल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको छ । बिहीबार र शुक्रबार दुईदिन सम्म भेरोसिल खोपको दोस्रोमात्रा लगाउने महानगरपालिकाले जनाएको हो ।   पहिलो मात्रा लगाएको २१ दिन...

नेपाल-अमेरिका सम्बन्धमा छलफल गर्न सहायकमन्त्री लू काठमाडौं आइपुग्याे

काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायकमन्त्री डोनाल्ड लू बुधबार साँझ काठमाडौं आइपुगेका छन् । विश्व मामिला, एमसिसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफलका लागि सहायकमन्त्री लू काठमाडौं आइपुगेका हुन्। उनीहरूले बिहीबार प्रधानमन्त्री शेरबहादुर...

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा संचालक प्रतापजङ्ग पाण्डे नियुक्त भएका छन् । बैंक संचालक समितिको मंसिर १ गते बसेको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष चयन भएपश्चात...

नोबेल मेडिकल कलेज तथा शिक्षणलाई सम्मान

काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिरेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षणलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०७८ को अवसर पारेर आन्तरिक राजस्व विभागले नोबेल हस्पिटललाई यो क्षेत्रमा...

आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने अभियान सुरू

बझाङ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको...

सर्वोच्चमा सबै खाले मुद्दा पेसीमा

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबारका लािग नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोक्नुभएको छ । सर्वोच्चकका अनुसार आज प्रधानन्याधीश जबराले भने आफ्नो...

यस्तो रहेको छ‌ मौसम

काठमाडौं । नेपालमा हाल हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा आंशिक बदली हुनेछ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका...

नेपालको टी-२० सिरिजमा ऐतिहासिक जित

काठमाडौं । कतारको दोहामा जारी नेपाल-कतार महिला क्रिकेट टी-२० आई सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। सिरिजको दोस्रो खेलमा आयोजक राष्ट्र कतारलाई ६१ रनले हराउँदै नेपाली महिला टिमले पहिलो पटक टी२० आई सिरिज जितेको...

एकैदिन ३ सय ६३ कोरोना संक्रमित थपिदा १ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा ३६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १० हजार १०६ पीसीआर परीक्षणमा ३६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । यो सँगै नेपालमा कोरोना...

RECENT POSTS

HOT NEWS