नेप्से दोहोरो अंकले बढ्यो
काठमाडाैं । दोहोरो अंकले बढ्यो शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १६.९५ अंकले बढेर २८०१.५२ विन्दु कायम भएकाे छ । सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेर ५२५.४४...
पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुल्ला
काठमाडौं । कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुल्ला भएकाे छ । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गुल्मी । ब १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईस्मा गाउँपालिका-३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका-५ नेपालगंज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित नवलपरासी प्रतापपुर
गाउँपालिका-५ बस्ने ३५ वर्षीय मोहमद अफ्रोज...
मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही : अध्यक्ष हुमागाईं
काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने जनाएका छन्।
अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन...
क्यानडामा भीषण आँधीका कारण हजारौले घर छाेडन बाध्य
काठमाडौं । क्यानडाको भान्कुभरमा भीषण आँधी आएको छ । अधिकारीहरुले सडक र रेलमार्ग विच्छेद गरेको उक्तआँधीलाई ‘शताब्दीमा एक पटक हुने मौसमी घटना भनेका छन् ।’
आँधी पछिको बाढीबाट क्षतिपुगेपछिपश्चिमी तटमा रहेको भान्कुभारसम्मजाने २ वटा सडकमार्ग...
ई–पासपोर्ट पाउने पहिलो व्यक्ति बने सत्यमोहन जोशी
काठमाडौं । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका थिए ।
सरकारले...
नर्भिकमा दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन हुने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्। नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. बिनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क...
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४...
यूएईले यी कर्मचारी कर्मचारीका लागि भिसाको अवधि पाँच वर्ष बढाए
एजेन्सी । यूएईले आफ्नो देशमा काम गरिरहेका अन्तरराष्ट्रिय कम्पनीका कर्मचारीका लागि भिसाको अवधि बढाएर पाँच वर्ष पुर्याएको छ ।
युवराज शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसबारे जानकारी दिएका छन् । शेखले मंगलबार ट्वीट गर्दै भने,...

























