विश्वकपमा १३ राष्ट्र छनोट
काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट चरणका खेलहरू चलिरहेका छन् । अहिलेसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् ।
कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी...
ग्लोबल आइएमईकाे डिजिटल बैंकिङ्गसम्बन्धी अभियान सुरु
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ ।
बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरूको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी...
निफ्राले बोलायो साधारणसभा
काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव समेत साधारण सभाले पारित गर्ने...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । रामेछाप र मकवानपुरमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकी खसी बजारमा प्र.३–०१–००५ ख ९३०० नम्बरको बसले प्र.३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार...
नयाँ भजन “ॐ शिव ॐ” भिडियो सहित सार्वजनिक
काठमाडाैं । भजन किङगको उपनामले चिनिने चर्चित गायक शशान कडेँलको नयाँ भजन गीत ॐ शिव ॐ को भिडियो सार्वजनिक भएको छ ।
यस भिडियोमा विश्व चर्चित नेपालको एैतिहासिक पशुपति क्षेत्र वरपरका मनोरम दृश्यलाई कैद गरिएको...
सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला सुरू
दार्चुला । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ वर्ष पहिलेदेखि लाग्दै आएको मेला शुरु भएको छ।
सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ समेत बुधबारदेखि विधिवत रुपमा...
विद्युतीय राहदानी जारी हुने
काठमाडौं । राहदानी विभागले आज (बुधबार) बाट विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी गर्ने भएको छ। आज एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले औपचारिक रुपमा ई–पासपोर्ट वितरणको उद्घाटन गर्नेछन्।
पहिलो चरणमा मंसिर २ देखि २५ गतेसम्म सीमित...
मंसिर २९ मा इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा हुने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ। बैंक सञ्चालक समितिको कात्तिक ३० गते सम्पन्न साधारण सभाको मिति तय गरेको हो।
भर्चुअल माध्यमबाट हुने सभाले गत आर्थिक...
कानुन व्यवसायीको धर्ना निरन्तर
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले बुधबार पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नासहितका कार्यक्रम सुरु गरेका छन्।
विगत केही दिनदेखि नेपाल बारका पदाधिकारीसहितका कानुन व्यवसायीले अदालत गेटमा धर्नाका साथै...
अर्जेन्टिनाले चाडै विश्वकपमा छनोट हुने मौका गुमायाे
काठमाडौं । ब्राजिलसँग घरेलु मैदानमा बुधबार बिहान गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाले चाडै विश्वकपमा छनोट हुने मौका गुमाएको छ ।
बराबरीपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १३ खेलबाट २९ अंक जोडेको छ । यसअघि नै विश्वकपमा...

























