कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५०५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार...

निगमका प्रवक्ता भन्छन्– मासिक ५ अर्बबढी घाटा भएकोले मूल्य फिर्ता लिन सकिँदैन

 काठमाडौं । नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनहरुबीचको वार्ता असफल भएको छ । निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन  थप चर्काउने विद्यार्थी नेताहरुले बताएका छन् । सोमबार दुबै पक्षबीच भएको वार्ता पछि...

आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम

काठमाडौं । कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सिरहा ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका...

कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म ११ टोली

काठमाडाैं । आगामी वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म ११ टोली छानिएका छन्। ३२ टिम सहभागी हुने प्रतियोगिताका लागि छनोट खेलहरू धमाधम भइरहेका छन्। युरोपियन छनोटबाट हालसम्म ९ वटा देश छनोट भइसकेका...

सार्क फाइनान्सको अध्यक्षमा गभर्नर महाप्रसाद चयन

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी सन् २०२१ नोभेम्बर १६ देखि लागू हुनेगरी सार्क फाइनान्सको अध्यक्षमा चयन भएका छन्। २०७८ कात्तिक २९ गते (सन् २०२१ नोभेम्बर १५) मा सम्पन्न  42nd SAARCFINANCE  Governors’ Group Meeting ले आगामी...

एड्स संक्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

चितवन । एचआईभी एड्स संक्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो । एचआईभी संक्रमित पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर...

प्रेम कथा समावेश भएकाे ‘जुन जस्तै’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडाैं  ।  अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय रहेको जुन जस्तै बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।   दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित फोटोग्राफर कुबेर तामङ्गले निर्देशनगरेका छन भने भिडियो निर्माण...

प्रहरी एसएसपीमा ८ जना बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत...

जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीले धर्ना

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीले धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू धर्नामा बसेका हुन्। सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित छन्। सर्वोच्चको गेटमा सुरक्षाकर्मीको...

RECENT POSTS

HOT NEWS