तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन मौसम विभागकाे अनुरोध

काठमाडौं  । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखा वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशका...

नम्बे बर्षकाे उमेरमा चर्चित लेखिका मन्नु भण्डारीको निधन

नयाँ दिल्ली । भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो। उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले...

आज प्रधानन्यायाधीश जबरालाई राजीनामाको समयसीमा सकिँदै

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बार एसोसिएसनले राजीनामाका लागि दिएको समयसीमा आज सकिँदै छ । जबराले राजीनामा भने दिएका छैनन् । जबराले संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। यसैबीच आजै पाँच जना...

मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट

काठमाडौं । मुगुको गमगढी बजारमा गएराति आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । पुरानो गमगढी बजारमा आगलागी भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी...

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, चार...

किन बढ्न सकेन बिजुलीको माग?

काठमाडौं । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कुल बिजुलीको माग १३ सय २२ मेगावाट रहेको छ। साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि...

नेप्सेमा २ सय २८ कम्पनीको चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । ...

बाहिनीको टोलीले १० करोड बराबरको अवैध मालसमान बरामद

पर्सा । नेपाल र भारतबाट हुने गरेको चोरी पैठारी नियन्त्रणका लागी खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको टोलीले एक महिना नबित्दै करिब १० करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको जनाइएको छ...

सर्वोच्चमा रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । सोमबार भने...

नेपालले समुद्रसम्म अप्टिकल फाइबर जोड्नेबित्तिकै के मूल्य घट्छ र ?

काठमाडाैं । समुद्रसम्म सीधा पहुँच स्थापित गरेर नेपालले इन्टरनेट खरिद गर्ने व्यवस्था गर्न एक अध्ययन सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। भूपरिवेष्टित नेपालले हालसम्म छिमेकी भारत र चीनबाट इन्टरनेट खरिद गर्दै आएको छ। समुद्रसम्म अप्टिकल...

RECENT POSTS

HOT NEWS