आज सुनको भाउ घट्याे

काठमाडाैं । लगातार बढेको सुनको भाउ आज भने केही घटेको छ ।  सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज...

कतार विश्वकपमा सर्बिया, स्पेन र क्रोएसिया छनोटमा स्थान बनाए

काठमाडौं । अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ मा सर्बिया, स्पेन र क्रोएसिया छनोट भएका छन्। आइतबार राति सम्पन्न समूह चरणको खेलमा जित निकाल्दै यी टिम कतार विश्वकपमा छनोट भएका हुन्। समूह एको सम्पूर्ण...

महँगीको मार, चुलो बाल्नै सकस

अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी...

वासिङटन होटेल बेच्दै ट्रम्प

न्युयोर्क । दी ट्रम्प अर्गनाइजेसनले आफ्नो वासिङटन होटेल बेच्ने भएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा होटेलले लाखौं डलर गुमाएपछि अर्गनाइजेसनले करिब ३७५ मिलियन अमेरिकी डलर लिजमा सिजिआइ मर्चेन्ट ग्रुपलाई बेच्ने भएको हो...

अस्ट्रेलियाले पहिलोपटक टी२० विश्वकपको फाइनल प्रवेश

काठमाडौं ।  प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले निर्णायक मोडमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले पहिलोपटक टी२० विश्वकपको फाइनल प्रवेश गरेको न्यूजिल्यान्डलाई सात बलको खेल बाँकी छँदै आठ विकेटले पराजित गर्दै उपाधि जित्यो। आइतबार सम्पन्न खेलमा वार्नरसँगै मिचेल...

कोरियामा रोजगारी गरेर फर्केकालाई पूनः प्रवेश गराउन आह्वान

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१०...

प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष दुवै जिम्मेवार देखिएन

काठमाडौं । कात्तिक ७ देखिको न्यायालय विवाद समाधानमा प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष (न्यायाधीश र नेपाल बार) दुवै जिम्मेवार देखिएका छैनन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले विवाद समाधानको विन्दु नभेटिँदा सर्वसाधारणको न्याय पाउने अधिकार हनन...

आन्दोलनका विषयमा पहिलाे पटक संवादका लागि प्रधानन्यायाधीशको अपिल

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा  पहिलोपटक औपचारिक अभिव्यक्ति दिएका छन्। सर्वोच्च अदालतमा देखिएको अवरोध अन्त्य गर्न सबैको एकता आवश्यक रहेको प्रधानन्यायाधीश जबराले बताएका हुन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश...

वागमती प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया रोक्याे

काठमाडौं । अघिल्लो सरकारको निर्णय उल्टाउँदै वागमती प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया रोकेको छ । २० वटा सिटी र १० वटा कोच बस खरिद गर्ने योजना प्रदेश सरकारले बनाएको थियो । पूर्वाधार...

थापाथलीबाट एयर गनसहित एक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहेका छन् । नाथले कोठामा अवैध हातहतियार लुकाई...

RECENT POSTS

HOT NEWS