नेपालबाट भारततर्फ इन्धन तस्करी बढेपछि

काठमाडौं  । सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो । सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा...

राष्ट्रिय जनगणना २०७८ हाम्रो सहभागिता हाम्रो सरोकार सचेतनामूलक अभियान

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षकाे अन्तराल लिने जनगणनाकाे 'राष्ट्रिय जनगणना २०७८ हाम्रो सहभागिता  हाम्रो सरोकार अभियान' अन्तर्गतमा विभिन्न दश नेवाः संस्थाहरू र कीर्तिपुर नगरपालिकाको सहकार्यमा सचेतनामूलक  प्रचासप्रसार अभियान शनिवार सम्पन्न गरेका...

देशभर हाल ७ हजार २१५ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ६०६ जनाको नमूना परीक्षण गर्दा आइतबार ३०६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा...

चन्द्रागिरि हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी...

हाेसियार ! सानैमा पनि देखिन सक्छ मधुमेह

आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी ९मधुमेह० रोग बालबालिकालाई समेत देखापर्न...

सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने

काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । ...

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आज आफ्ना लागि भने कुनै इजालास पेसी...

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

ललितपुर । कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन हुन लागिएको हो । देवी...

यस्ताे छ विदेशीमुद्रा सटहीदर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन डलर एकको खरिददर १३५ रुपैयाँ ९० पैसा...

रक गायक सुदिप कुमार थकालीको “एक बचन बोल्दैमा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  रक गायक सुदिप कुमार थकालीको नयाँ गित “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। विगत एक दशक देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी...

RECENT POSTS

HOT NEWS