आज सुनको भाउमा सामान्य परिवर्तन

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा सामान्य परिवर्तन भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज...

मतदाता नामावली संकलन शुरु

काठमाडाैं । मतदाता नामावली संकलन र व्यवस्थापन गर्ने निर्वाचन आयोगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगले १८ वर्ष पूरा भएका नेपाली नागरिकको मतदाता नामावलीमा समेट्न सो कार्य शुरु गर्न लागेको हो । छुटेका मतदाताको...

एमाले महाधिवेशनकाे प्रचारप्रसार

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि यस पटक सहयोग रसिद छापिएन । पोस्टर, पम्प्लेट, ब्यानर बनाइएन । भित्ते लेखनसमेत गरिने छैन । यद्यपि देशभरका राजमार्ग र ग्रामीण...

कर्जा प्रवाहको अवस्था अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

मुलुकको वर्तमान आर्थिक अवस्थाबारेमा अर्थमन्त्री जनार्दन शर्माले चासो दिँदै विद्यमान समस्याका बारेमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयमा हालै सबै पक्षलाई डाकेर मन्त्री शर्माले बैंकहरूले कर्जा...

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च परिसरभित्र धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकोे राजीनामा माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च परिसरभित्र धर्ना दिइरहेका छन्। कानुन व्यवसायीहरुले अदालती प्रक्रिया ठप्प पारेर धर्ना दिइरहँदा अदालतबाहिर भने न्यायालय बन्द गर्न पाइँदैन भन्दै नाराबाजी सुरु भएको छ।...

विश्व नम्बर एक बेल्जियम विश्वकपमा छनोट

विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम...

याे हाे विश्वकै कम समयमा जन्मिएकाे जीवित शिशु

काठमाडौं । आमाको गर्भमा केवल २१ साता र एक दिन रहेर अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ। जन्मिँदा ती शिशुको तौल एक पाउन्डभन्दा कम थियो। कर्टिस मीन्सको...

गण्डकी प्रदेशले बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण

गण्डकी । बजेट अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका अवसरमा भएको भेटघाटका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...

विश्वकपमा साउदी, अष्ट्रेलिया, जापान सिधै छनोटको दौडमा

एजेन्सी । कतार विश्वकप फुटबल २०२२ मा एशियाबाट ४ टोली सिधै छनोट हुनेछन् । एक टोलीले प्ले अफमा दक्षिण अमेरिकी टोलीबाट पाचौं हुने टोलीसँग प्ले अफ खेल्नुपर्नेछ । कतार आयोजकको हैसियतले खेल्ने तय भइसकेको...

दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न सुझाव

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो । भारतका प्रधानन्यायधिश एन भी रमण,...

RECENT POSTS

HOT NEWS