वित्तीय संस्थामा तरलताको अभाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै...

पेन्गुइनले करिब ३ हजार किलोमिटर हिँडेर नयाँ रेकर्ड

न्युजिल्याण्ड । अन्टार्टिका महादेशमा एक दुर्लभ पेन्गुइनले करिब ३ हजार किलोमिटर हिँडेर नयाँ रेकर्ड बनाएको छ। आफ्नो बासस्थानबाट अन्जानमा ३ हजार किलोमिटर हिँडेर  पेन्गुइनले नयाँ रेकर्ड बनाएको हो ।अन्टार्टिकाबाट हिँडेरै न्युजिल्याण्डको कोस्टमा पुगेको एडेल्ली पेन्गुइनले...

आईपीओको रिजल्ट अब घण्टौं कुर्नु नपर्ने

काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) आफ्नो सिस्टम अपग्रेड गरेको छ । यो सँगै आईपीओको रिजल्ट हेर्न अब घण्टौं कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । सिस्टम अपग्रेड भएसँगै नतिजा आएको आधा घण्टामै हेर्न...

मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा : अध्यक्ष महर्जन

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखेका छन् । पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनको गुनासो छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले...

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यसैगरी,...

सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन

काठमाडौं । विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धीत सबैमा अनुरोध गरेको छ । चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। न्यायालयको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न मुख्य भूमिका खेल्नुपर्ने प्रधानन्यायाधीश...

समाजसेवी प्रसाईलाई बर्ष व्यक्तिको सम्मान प्रदान

काठमाडौं । सुदूर पूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय निकै चर्चामा छन् । समाजसेवामा सक्रिय रहेका प्रसाइले सुदूरपूर्वमा बीएण्डसी अस्पताल, क्यान्सर अस्पताल र मेडिकल कलेज स्थापना गरेर पूर्वलाई मेडिकल हब बनाइसकेका छन् । यसैबीच...

प्रभु बैंककाे काराेबार फुकुवा

काठमाडौं । प्रभु बैंकले नेप्सेलाई स्पष्टीकरण बुझाएको छ । बैंकले स्पष्टीकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार फुकुवा गरेको हो । बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता...

सर्वोच्चमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार पनि धर्ना दिने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालतमा धर्ना दिने भएको छ। नेपाल बारले शुक्रबार प्रधानन्यायाधीश राणालाई प्रवेश गर्न नदिन भन्दै सर्वोच्चमा धर्ना दिएको थियो। तर, प्रधानन्यायाधीश राणा...

RECENT POSTS

HOT NEWS