अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यान्मारको सैन्य अदालतले ११ वर्ष जेल सजाय
एजेन्सी । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यान्मारको सैन्य अदालतले ११ वर्ष जेल सजाय दिने निर्णय गरेको छ । फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त...
पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्न महिला श्रमिकलाई अल्पकालीन रोजगार
काठमाडौं ।नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन...
देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै
रमेश लम्साल
काठमाडौँ, कात्तिक २६ गते । बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई...
नेपालमा काेराेना विरूद्व झन्डै १५ लाख मात्रा खोपआयो
काठमाडौं । नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा...
पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा
काठमाडौं । फरवार्ड क्रिस्टियानो रोनाल्डोसहित अग्रपंतिमा निस्किएको पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा रोकिएको छ।
आयरल्यान्डको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिमसँग आयरल्यान्ड गोलरहित बराबरीमा रोकिएको हो।
खेलको ८१औं मिनेटमा डिफेन्डर पेपेले रातो कार्ड खाएपछि पोर्चुगल...
सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने
सिन्धुली । सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने भएको छ ।
गत जेठमा परेको असिनाका कारण जुनार उत्पादनमा कमी आउने आशंका गरिएको भए पनि अहिले जुनारका बोट लटरम्म भएका छन् । जुनार उत्पादन नघट्ने पक्का...
आजबाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने
काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स’ आजबाट प्रशारण हुने भएको छ । शो मा ६ देखि १४ वर्षका बच्चाहरुले सहभागिता जनाउन पाउने छन् ।
हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि शो प्रशारण...
डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु
काठमाडौं । इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ।
नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए। गत असारबाट सरुवा...
सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज पहेलो धातुको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला...
एपल–१ कम्प्युटर ६ लाख डलरमा बिक्ने
अमेरिकाको क्यालिफोर्नियामा लिलाम हुन लागेको सन् १९७६ मा निर्मित एउटा एपल –१ कम्प्युटर ६ लाख अमेरिकी डलरमा बिक्री हुनसक्ने लिलामकर्ताहरूले अनुमान गरेका छन् । जोह्न मोरान लिलामगृहले स्टिव वोज्नियाकद्वारा डिजाइन गरिएको तथा स्टिव जब्सद्वारा...

























