ब्राजिल विश्वकप छनाैटमा तेस्राे देश

ब्राजिल फिफा विश्वकप २०२२ कतारका लागि छनोट हुने तेस्रो टिम बनेको छ। दक्षिण अमेरिकन छनोटमा शुक्रबार विहान सकिएको खेलमा कोलम्बियालाई १(० गोलले पराजित गरेपछि ब्राजिलले कतारको टिकट पक्का गरेको हो। यसअघि युरोपबाट दुई टिमले विश्वकपमा...

प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत प्रवेश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्। शुक्रबार विहान १० बजेपछि कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महान्यायाधिवक्ताको कार्यालय तर्फबाट अदालत प्रवेश गरेका हुन्। राणा...

विश्वकप छनाैटमा स्पेनले ग्रीसमाथि १–० गाेलले जित निकाले

काठमाडौं । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले जित हात पारेको छ। स्पेनले ग्रीसमाथि १–० को झिनो जित निकालेको हो। ग्रीसको घरेलु मैदानमा सम्पन्न खेलमा स्पेनका पाब्लो सारावियाले पहिलो हाफमा गरेको पेनाल्टी...

मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको...

मुलुकको जनसंख्या तीन करोड नाघ्ने अनुमान

काठमाडौं । देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ। नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर...

धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी

काठमाडौं । वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको...

पछिल्लो २४ घण्टामा ४ हजार ५१६ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ६०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यसैगरी,...

अमेरिकाका विषेश दूत वेस्ट र अफगानिस्तानका विदेशमन्त्री मोताक्वीबीच भेटवार्ता

काबुल । अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्ट र अफगानिस्तानका विदेशमन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ । तालिबानका शीर्षनेता समेत रहनुभएका खानले अमेरिकी विशेष दूतलाई पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता गर्नुभएको हो । अफगानिस्तानको तालिबान...

काेराेनाविरूद्व लड्न थप १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग

काठमाडाैं ।  स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई कोभ्यास सुविधाअन्तर्गतको खोप हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै स्विस राजदूत एलिजावेथ...

नेप्से परिसूचक करिब ६० अंकले घटे

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार...

RECENT POSTS

HOT NEWS