मंसिर ३ गते देखि ‘ए’ डिभिजन लिग हुने
काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति सरेको छ । २९ कात्तिकबाट हुने भनिएको लिग अब ३ मंसिरबाट हुने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब लिगका खेलहरू शुक्रबार, शनिबार र...
पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट
बैंगलौर । भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकर सँग भेट गर्नु भएको छ । बैंगलौर स्थित गुरु रवि शंकर को आर्ट अफ लिभिङ्ग आश्रममा...
पाटनमा ऐतिहासिक कात्तिक नाच सुरु
काठमाडौं । साढे तीन सय वर्षभन्दा पुरानो कात्तिक नाच पाटन मंगलबजारको कात्तिक डबलीमा बुधबारदेखि सुरु भएको छ। उक्त नाच यस वर्ष आठ दिनसम्म चल्नेछ।
राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। ...
नेपाल राष्ट्र बैंकले रु २० अर्बको १४ दिन अवधिको रिपो जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले यही मंसिर ९गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।
बजारमा लगानीयोग्य रकमको...
सीजी नेटले ल्यायाे नयाँ आफर
काठमाडौं । सीजी नेटले नयाँ आफर सार्वजनिक गरेको छ। जस अनुसार सुपर सस्तो प्याकेज घोषणा गरेको हो।
कम्पनीका अनुसार ५० एमबीपीएस इन्टरनेट स्पिडलाई ६ सय ४९ रुपैयाँ मासिक शुल्कमा दिने भएको हो।यसले विद्यार्थी, साना तथा...
नेपालले काेराेना विरूद्व ७३.४ प्रतिशतले खाेप लगाए
काठमाडौं । नेपालले खरिद गरिएका ७३.४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका...
अति विपन्न परिवारले १० हजार अनुदान पाउन १५ दिनभित्र निवेदन दिन अनुराेध
काठमाडाैं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आह्वान गरेको छ ।
अर्थ मन्त्रालयले सूचना निकालेर कोभिड-१९ बाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन...
डीएसपीको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधानकार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो। यस्तो छ सूचि :
।
कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र प्रमाणीकरण गर्न अनिवार्य
काठमाडाैं । वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ । खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ ।
अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ । ...
राष्ट्रिय जनगणना शुरु
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात...

























